काठमाडौं, ९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा भीमसेन थापा स्मृति पुरस्कार प्रदान गर्ने कार्यक्रममा पुगेका थिए । राजधानीमा आयोजित कार्यक्रममा देउवा प्रमुख अतिथिका रुपमा बोल्न
काठमाडौं, ९ साउन । नेपालको राजनीतिमा ६ पटक संसदको निर्वाचन जित्ने दुईमात्र नेता छन् । उनीहरु हुन् शेरबहादुर देउवा र विजयकुमार गच्छेदार । दुवै हाल नेपाली काँग्रेसका हुन् । देउवाले
काठमाडौं, ९ साउन । तरुण दलका अध्यक्ष विद्धान गुरुङले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर गुरुङले प्रधानमन्त्री देउवासँग भेट गरेको
काठमाडौं, ८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । उनले साँझ एक घन्टा महत्वपूर्ण परामर्श गरेको बुझिएको छ । देउवाले चुनावको मिति घोषणाका लागि सिफारिश गर्नेबारे
काठमाडौं, ७ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच खटपट चलेको छ । स्थानीय चुनावमा तालमेलमा पनि देउवाले पेल्न काम गरेको निष्कर्ष
काठमाडौं, साउन ६ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिएका छन्। मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ
काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी निर्वाचनपछि पनि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । उनले अहिले पार्टीका महामन्त्री गगनकुमार थापाले भावी प्रधानमन्त्रीको रुपमा
काठमाडौं, ३ साउन । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल हुने निश्चितप्रायः छ । प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच चुनावी तालमेलको भद्र सहमति
काठमाडौं, २ साउन । प्रतिनिधि सभाको निर्वाचनको घोषणा अघि नै सत्ता गठबन्धनका दलबीच प्रतिनिधि सभामा सिट बाँडफाँटको टुंगो लगाउने प्रयास घनीभूत भएको छ । ४ मंसिरमा चुनाव गर्न सरकार ठिक्क
काठमाडौं, ३२ असार । नेपाली कांग्रेसका नेता रमेश लेखकले स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनाउने नेतृत्वलाई असफल भयो भन्न नमिल्ने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम
काठमाडौं, ३२ असार । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको औंलामा नाचेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क
काठमाडौं, ३१ असार । एमालेले स्वास्थ्य क्षेत्रमा वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले कुनै काम गर्न नसकेको र समयको बर्बादी मात्र भएको आरोप लगाएको छ । एमाले स्वास्थ्य तथा जनसंख्या बिभागले