Logo

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय राष्ट्रपतिलाई बधाई



काठमाडौं, साउन ६ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिएका छन्।

मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास राष्ट्रपति र प्रधानमन्त्रीले बिहीबार गरेको ट्विट सन्देशमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस्