Logo

Tag: शेरबहादुर देउवा

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार भेटवार्ता भएको छ । सोमबार बिहान

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं, ३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकारको ६ महिना पुरा भएको अवसरमा देउवाले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । सम्बोधनको क्रममा

तीन तहको निर्वाचन एकैपटक हुनसक्ने

काठमाडौं, २ माघ । स्थानीय निकायको निर्वाचन वैशाखमा हुने सम्भावना लगभग समाप्त भइसकेको छ । निर्वाचन आयोगको आग्रहका बाबजुद सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको छैन । निर्वाचनका लागि कम्तिमा

पार्टीमा कुनै असहजता छैन: केन्द्रीय सदस्य गच्छदार

विराटनगर, २ माघ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरागर्दै

देउवाको पुत्लादहन (फोटोफिचर)

काठमाडौं, ३० पौष । लिपुलेकको विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिबारे मौन बसेको भन्दै अनेरास्ववियूले सरकारको विरोध गरेको छ । अनेरास्ववियूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । आज

देउवाको ६ महिने कार्यकालमा के के भयो ?

काठमाडौं, २९ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाको ६ महिने कार्यकाल पूरा भएको छ । २९ असारमा प्रतिनिधि सभा पुनःस्थापनाको सर्वोच्च अदालतको फैसलासँगै परमादेशबाट देउवा प्रधानमन्त्री नियुक्त भएका थिए । देउवालाई

राष्ट्रियसभा चुनावलगत्तै मन्त्रिमण्डल पुर्नगठन हुने

काठमाडौं, २८ पौष । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटारबाट केही दिनयता निस्किएका छैनन् । उनी आइशोलेशनमा बसेका छन् । शिर्ष नेताहरुमध्ये प्रचण्ड र माधवकुमार नेपाललाई कोरोना भाइरसको संक्रमण भएपछि

राजेन्द्र लिङदेनको प्रश्न-‘नेपाल नभएको भए शेरबहादुर कहाँको प्रधानमन्त्री हुनुहुन्थ्यो ?’

काठमाडौँ, २७ पुस। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायाण शाहले नेपाल एकीकरण नगरदिएको भए राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा कुन देशको राष्ट्रपति र प्रधानमन्त्री हुन्थे भनेर

प्रधानमन्त्री देउवा र संचारमन्त्री कार्की आइसोलेसनमा

काठमाडौं, २५ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा होमआइसोलेसनमा बसेका छन् । सत्तारुढ राजनीतिक समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण

देउवासँगको भेटपछि ओलीले भने- ‘कुराकानी राम्रो भयो’

भक्तपुर, २४ पुस : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ता राम्रो भएको बताएका छन् । ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटस्थित ओलीको निवासमै पुगेका थिए । देउवा–ओलीबीच

देउवा र ओलीबीच भेटवार्ता

काठमाडौँ, २४ पुस। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। आज (शनिबार) बिहान १० बजे बालकोट पुगेका देउवा र प्रमुख प्रतिपक्ष दलका

देउवा-ओली भेटवार्तामा के के कुरा भयो ?

काठमाडौं, २४ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । देउवा ओलीलाई भेट्न बालकोट पुगेका हुन् । प्रधानमन्त्री भएपछि पहिलोपटक देउवा ओलीलाई भेट्न