काठमाडौं, १९ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच द्वन्द्व देखिएको छ । दुई नेताबीचको द्वन्द्व सतहमा देखिएको हो
काठमाडौं, १९ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टी महाधिवेशन गर्न हच्किइरहेका थिए । यसकारण पनि पटक पटक काँग्रेस महाधिवेशन सर्न पुग्यो । अहिले देउवा मंसिरमा तोकिएको मितिमै महाधिवेशन
काठमाडौं, १९ कात्तिक । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्साही देखिएका छन् । उनी बेलायतबाट फर्किएपछि उत्साहपूर्वक बोल्न थालेका छन् । देउवाले केही महत्वपूर्ण खुलासाहरु पनि गरेका
काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा २०७४ सालमा आइजीपी प्रकरणमा विवादमा परे । उनले तत्कालीन डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउन खोज्दा पहिलो नम्बरका तत्कालीन डिआइजी नवराज सिलवालले प्रश्न उठाए
काठमाडौं, १८ कात्तिक । एमसीसी पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेर पत्र पठाएको खुलासा भएको छ । अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्स
काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतबाट स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको आयोजनामा ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भई देउवा आज विहान फर्किएका हुन् । तस्बिरः मुकुन्द
समाचार विश्लेषण । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारो मधुमास अवधि पूरा भएलगत्तै विदेश भ्रमणको सुरुवात गरेका छन् । पाचौंपटक प्रधानमन्त्री हुँदा उनको पहिलो विदेश गन्तव्य बेलायत बन्यो । बेलायतमा अध्ययन गरेका
काठमाडौं, कार्तिक १८। प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्य (बेलायत)को ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लिई बिहीबार स्वदेश फर्कँदै छन् ।
काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतबाट फर्कनुअघि विरुवा रोपेका छन् । इडिनवर्गस्थित रोयल बोटानिकल गार्डेनमा देउवाले विरुवा रोपेका हुन् । जलवायु परिवर्तन सम्बन्धी विश्वका नेताहरुको सम्मेलनमा सहभागी हुन
ग्लास्गो, १७ कात्तिक । संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन आएका प्रधानमन्त्री शेरबहादुर देउवासँग
काठमाडौं, कार्तिक १७ । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालमा भ्रमण हुने बताएका छन् । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मंगलबार भएको द्धिपक्षीय भेटवार्तामा
काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राष्ट्रसंघले बेलायतमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा महत्वपूर्ण भेटघाट गरेका छन् । उनले विश्वका शक्तिशाली नेताहरुसँग औपचारिक एवं अनौपचारिक भेटवार्ताहरु गरेका छन्