बाढीपहिराले पुर्याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा कर्णाली र सुदूरपश्चिम प्रदेशको स्थलगत निरीक्षण सुरु गरेका छन् । प्रधानमन्त्री देउवाले आज सुर्खेत विमानस्थलमा बाढीपहिराले
डोटी, ४ कात्तिक: बाढी प्रभावित क्षेत्र सुदूरपश्चिमको डोटी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका
काठमाडौं, ४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिमका बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवस्था बुझ्न आज त्यसतर्फ जाँदै छन् । उनी सुर्खेत हुँदै बैतडी, डोटी, बझाङ, डडेल्धुरा, कञ्चनपुर र कैलाली
–शरद् शर्मा काठमाडौँ, ३ कात्तिक : सरकार गठन भएलगत्तै संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता कोभिड–१९ को महामारीबाट जनतालाई बचाउने र यसका लागि खोपको उचित व्यवस्था गर्ने रहेको बताउनुभएको
काठमाडौं, ३ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारको आज १०० दिन पुगेको छ । यस अवधिमा विद्युतीय माध्यमबाटै कर विवरण हेर्न तथा भुक्तानी गर्नमिल्ने व्यवस्था
काठमाडौँ, ३ कात्तिक। प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । लगातारको वर्षा पछिको बाढी पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति भएपछि देउवाले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। प्रधानमन्त्री
–भीष्मराज ओझा काठमाडौँ, ३ कात्तिक : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पुगेको छ । यस अवधिमा पूर्ववर्ती सरकारले छाडेर गएको अन्यौलग्रस्त विसङ्गती र अस्थिरताबाट
समाचार विश्लेषण, २ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा व्यक्तिगत चाहनाले भन्दा भाग्य र दबाबले पाचौं पटक प्रधानमन्त्री बनेका थिए । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाको कार्यकालको १००
काठमाडौं, २ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका महत्वपूर्ण निकायहरुमा बनाएको सेटिङ भत्काउने विषय उठेको थियो । ओलीले जहाँ जहाँ आफूनिकटस्थहरु
काठमाडौँ, २ कात्तिक: प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम धर्मावलम्बीको पर्व मोहम्मद दिवसले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै
काठमाडौं, १ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण बेलायत हुने भएको छ । उनी बेलायतको निम्तोमा भने जान लागेका होइनन् । बरु बेलायतको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी
काठमाडौँ, १ कात्तिक । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको छ । ग्लास्गोमा