Logo

Tag: संयुक्त राष्ट्रसंघ

मिन्स्क सम्झौता कार्यान्वयन गर्न बेलायतका प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवको जोड

-रिपोर्टर्स नेपाल/संवाददाता

लन्डन [युके], ५ फागुन: बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको वरपरको अवस्थाबारे छलफल गर्दै मिन्स्क सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड

विस्तृत पढ्नुहोस
लिबियामा स्थायित्वका लागि त्यहाँका सबै पक्ष लाग्नुपर्छ: राष्ट्रसंघका महासचिव गुटर्रेस

१ फागुन: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले लिबियामा स्थायित्वका लागि त्यहाँका सबै पक्ष लाग्नुपर्ने बताएका छन् । लिबियाको स्थायित्वका लागि त्यहाँका राजनीतिक दलहरुलाई आग्रह गरेको महासचिव गुटर्रेसका प्रवक्ताले प्रकाशन गरेको

राष्ट्रसंघद्वारा हिरासतमा रहेका दुई पत्रकारलाई रिहा गरेकोमा स्वागत

काबुल [अफगानिस्तान], २८ माघ: अफगानिस्तानमा संयुक्त राष्ट्रसंघ मिशनले चार दिनभन्दा बढी हिरासतमा रहेका दुई पत्रकारलाई रिहा गरेकोमा स्वागत गरेको छ। तालिबानले काबुलमा कम्तिमा नौ विदेशीहरूलाई हिरासतमा लिएको थियो, जसमा एक

सोमालियामा खडेरीका कारण भोकमरी भएको राष्ट्रसंघको भनाई

२५ माघ : सोमालियामा भोकमरीका कारण ठूलो संख्याका नागरिकमा भोकमरी छाएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघले पछिल्लो समयमा त्यहाँ ठूलो भोकमरीका कारण कम्तीमा पनि ४३ लाख मानिस प्रभावित

क्रिप्टोकरेन्सीको चोरीबाट चलिरहेको छ उत्तर कोरियाको मिसाइल कार्यक्रम: राष्ट्रसङ्घ

उत्तर कोरियाले साइबर आक्रमणबाट आफ्नो मिसाइल कार्यक्रमको लागि पैसा जुटाउने गरेको खुलेको छ। संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो। उत्तर कोरियाले साइबर हमलाबाट दशौँ लाख डलर बराबरका

युक्रेन सम्बन्धमा रुसी र अमेरिकी अधिकारीबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा चर्काचर्की

एजेन्सी, १८ माघ। युक्रेनको विषयलाई लिएर रुसी र अमेरिकी अधिकारीबीच चर्काचर्की भएको छ । युक्रेनबारे अमेरिकाले बोलाएको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा दुई देशका अधिकारीबीच चर्काचर्की भएको हो । युक्रेनको

युक्रेनमा आक्रमण गर्ने योजना छैन : रुस

१८ माघ : संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भेसिली नेभेजियाले रुसले अहिले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताएका छन् । उनले सोमबार भने– युक्रेनको सीमाक्षेत्र नजिकै तर रुसको भूभागमा

राष्ट्रसंघका दुई विशेषज्ञ मारिएको आरोपमा ५१ जनालाई मृत्युदण्ड

एजेन्सी, १६ माघ। प्रजातान्त्रिक गणतन्त्र कंगोको एक सैन्य अदालतले ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।सन् २०१७ मा मध्य क्षेत्रमा भएको हत्याकाण्डमा दोषी ठहर गर्दै ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको

अफगानिस्तानमा मानवअधिकार उल्लङ्घनप्रति संयुक्त राष्ट्रसंघको चिन्ता

एजेन्सी, १४ माघ । अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता नियोग (UNAMA) ले देशमा मानवअधिकार उल्लङ्घनका घटनाहरूप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयमा तालिवान अधिकारीहरूसँगको भेटमा युनामा मानवअधिकारले अफगानिस्तानमा

राष्ट्रसंघका अधिकारीद्वारा लिबियाका दलहरूलाई चुनावका लागि समय तोक्न आह्वान

त्रिपोली, १३ माघ: लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष सल्लाहकार स्टेफनी विलियम्सले त्यहाँका राजनीतिक दलहरूलाई देशमा आम निर्वाचनको स्पष्ट समयरेखा तय गर्न आह्वान गरेका छन् । विलियम्सले बुधबार दक्षिणी शहर

अफगानिस्तानमा तत्कालै ३६ अर्ब अमेरिकी डलर बराबरको मानवीय सहायता आवश्यक रहेको राष्ट्रसंघको भनाई

१३ माघ : संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा अहिले तत्कालै करिब ३६ अर्ब अमेरिकी डलर बराबरको मानवीय सहयताको खाँचो रहेको जनाएको छ । हाल संयुक्त राष्ट्रसंघको समूहले अफगानिस्तानमा मानवीय सहयता वितरणको कार्य

सिरियामा नागरिक सुरक्षाबारे राष्ट्रसंघको चासो

११ माघ : सिरियामा नागरिक सुरक्षाको अवस्थाका बारेमा संयुक्त राष्ट्रसंघले गम्भीर चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले हालैमात्र पश्चिमी सिरियाको हासाकाह क्षेत्रमा रहेको एक जेलमाथिको आक्रमण