Logo

Tag: संयुक्त राष्ट्रसंघ

राष्ट्रसंघले लेबनानका महिला र बालबालिकाको अवस्था सुधार गर्न सहयोग गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

३ पुस : संयुक्त राष्ट्रसंघले लेबनानका महिला र बालबालिकाको अवस्थाको सुधार गर्नका लागि सहयोग गर्ने बताएको छ । त्यहाँका महिला र बालबालिकाको अवस्था कमजोर रहेको

विस्तृत पढ्नुहोस
बाढीका कारण दक्षिण सुडानमा ८३५,००० मानिसहरु प्रभावित छन्: राष्ट्रसंघ

संयुक्त राष्ट्रसङ्घ, २ पुस: दक्षिण सुडानमा आएको बाढीले विस्थापन र हिंसाको जोखिम बढाउँदै लगेको छ। खाद्य सुरक्षा खतरामा पारेको छ र जीविकोपार्जनमा बाधा पुगेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ। गत

संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेस बेइजिङ ओलम्पिकमा उपस्थित हुने

२६ मङ्सिर : संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस बेइजिङ ओलम्पिकमा उपस्थित हुने भएका छन् । उक्त कुरा सिंगापुरबाट प्रकाशन भइरहेको एक चिनियाँ भाषाको पत्रिकाले जनाएको छ । उक्त पत्रिकाले बेइजिङ

म्यानमारमा मानवअधिकार उल्लङ्घनका घटनाप्रति राष्ट्रसंघको गम्भीर चासो

जेनेभा [स्विजरल्याण्ड], २५ मङ्सिर: म्यानमारको सेनाले सत्ता कब्जा गरेपछि त्यहाँको मानवअधिकार उल्लङ्घनका घटनामा उल्लेख्यरूपमा वृद्धि भएको राष्ट्रसंघीय अधिकार कार्यालय, ओएचसीएचआरले चेतावनी जनाएको छ । ओएचसीएचआरले शुक्रबार विज्ञप्ति जारी गर्दै देशमा

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्द्वारा सैनिकहरुमाथि भएको आक्रमणको निन्दा

२३ मङ्सिर : संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले बुधबार मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमाथि भएको श्रृंखलाबद्ध आक्रमणको कडा निन्दा गरेको छ । एक विज्ञप्तिमा, सुरक्षा परिषद्का सदस्यहरुले शोकसन्तप्त परिवारहरु, साथै इजिप्ट,

मालीमा सात शान्ति सैनिकको हत्या, संयुक्त राष्ट्रसंघद्वारा निन्दा

२३ मङ्सिर: मालीमा संयुक्त राष्ट्रसंघका सात शान्ति सैनिक मारिएका छन् । मालीमा खटेको शान्ति मिसन मिनुस्माका ७ जना सैनिक मारिएको बताइएको छ । बुधबार ती सैनिक मालीको राजधानी बामाकोनजिकै भएको

मालीमा भएको आतङ्कवादी हमलाको राष्ट्रसंघको सुरक्षा परिषदद्वारा निन्दा

२१ मङ्सिर : मालीमा गत शुक्रबार भएको आतङ्ककारीको हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले निन्दा गरेको छ । मालीको मध्य भागमा पर्ने सोंगो गारे नामको एक सानो सहरमा भएको आतङ्ककारी आक्रमणमा

अफगानिस्तानमा जाडो मौसमका लागि मानवीय सहायता प्रदान

२१ मङ्सिर : अफगानिस्तानमा जाडो मौसमका लागि मानवीय सहयता प्रदान गरिएको छ । त्यहाँ संयुक्त राष्ट्रसंघको पहल र समन्वयमा केही समयदेखि नै यस्तो सहयता प्रदान गरिएको छ ।संयुक्त राष्ट्रसंघको मानवीय

राष्ट्रसंघले विश्वभर ४१ बिलियन डलर पठाउँदै

एजेन्सी, १७ मङ्सिर। संयुक्त राष्ट्रसंघले विश्वभर करिब ४१ बिलियन अमेरिकी डलर पठाउने प्रतिज्ञा गरेको छ। संघले हिजो (बिहीबार) मानवीय सहायतअन्तर्गत आगामी वर्ष विश्वभर उक्त रकम पठाउने प्रतिज्ञा गरेको हो। संघले

राष्ट्रसंघको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण

१७ मङ्सिर : संयुक्त राष्ट्रसंघको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण गरिएको छ । अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघलगायत विश्वका विभिन्न दाता राष्ट्रहरुले त्यहाँ मानवीय सहायतासम्बन्धी सामग्रीहरु

अफ्रिकी मुलुकका नागरिकमाथि यात्रा प्रतिबन्ध अस्वीकार्य रहेको राष्ट्रसंघको टिप्पणी

एजेन्सी, १६ मङ्सिर। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसको नयाँ भेरियन्टको नाममा अफ्रिकी मुलुकका नागरिकमाथि लगाइएको प्रतिबन्ध अस्वीकार्य भएको टिप्पणी गरेका छन् । महासचिव गुटेर्रेसले कारोनाको नयाँ भेरियन्ट‘ ओमिक्रोन’

राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा महामारी र जलवायु परिवर्तनका सम्बन्धमा अन्तरराष्ट्रिय समुदायले गरिरहेको व्यवहार बारे चासो व्यक्त

न्यूयोर्क [अमेरिका], १६ मङ्सिर: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार अफ्रिकी महादेशसँग कोभिड–१९ को महामारी र जलवायु परिवर्तनका सम्बन्धमा अन्तरराष्ट्रिय समुदायले गरिरहेको व्यवहार बारे चासो व्यक्त गरेका छन्। “महामारी र