काठमाडौं, २ असोज । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाईरहने बताएका छन्
भीष्मराज ओझा : काठमाडौँ, २ असोज। नेपालको संविधानले पिछडिएका वर्ग, समुदाय र क्षेत्रका लागि गरेको विशेष व्यवस्था व्यवहारमा कार्यान्वयन भए संविधान त्यस्ता वर्ग र समुदायका लागि वरदान नै सावित हुनेछ ।
काठमाडौँ । संविधान जारी पछिका तीन वर्षको अवधिमा शिक्षा क्षेत्रमा नयाँ कानूनी, नीतिगत र संरचनात्मक परिवर्तनको आधार तय हुन थालेको छ । सङ्घीय संसद्बाट ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, २०७५’
काठमाडौं, १ असोज । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालले असोज ३ गते संविधान दिवसमा कालो दिवस नमनाउने भएको छ । फोरमका अध्यक्ष उपेन्द्र यादव यतिवेला उपप्रधान एवम् स्वास्थ्यमन्त्री छन्
काठमाडौं, २६ भदौ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरेको राजपा नेपालले संविधान दिवसको दिन अर्थात असोज ३ गते सम्पूर्ण मधेसमा ब्ल्याक आउट गर्ने भएको छ ।
काठमाडौं । काठमाडौंँ महानगरपालिकाले आगामी संविधान दिवस मनाउने क्रममा महानगरलाई झिलिमिली बनाउने भएको छ । आगामी असोज ३ गते मनाइने संविधान दिवसका लागि कामपा वृक्षरोपण, सरसफाइ, सजावट, पुष्पवृष्टि, विकासे र