(राससले सांसद लामासँग गरेको कुराकानीको सम्पादित अंश) सुदूरपश्चिम। संसद्को शून्य समय र विशेष समयमा उठाइएका विषयका कार्यान्वयनमा सरकारबाट पर्याप्त ध्यान नदिइएको मेरो अनुभव छ ।
काठमाडौं,३ वैशाख । प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरुले जनताको प्रत्यक्ष जनजिविकासँग जोडिएका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले बझाङको भौगोलिक रुपमा अत्यन्तै विकट