Logo

Tag: संसद्

संसद बैठक माघ २० गते सम्मलाई स्थगित्

काठमाडौं, १७ माघ । संसद बैठक माघ २० गतेसम्मको लागि स्थगित् भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका कारण बैठक स्थगन भएको छ ।

विस्तृत पढ्नुहोस
कांग्रेसको अवरोधको बावजुद चिकित्सा शिक्षा विद्येयक बहुमतले पारित

काठमाडौं, ११ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजदु पनि संसदबाट बहुमतले चिकित्सा शिक्षा विद्येयक पारित भएको छ । कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक

संसद बैठक सहज बनाउन सभामुख महराद्धारा कांग्रेससँग छलफल

काठमाडौँ,११ माघ । यसअघिको संसद बैठकमा प्रतिपक्षी दल र सत्तारुढ दलका सांसदबीच भिडन्त नै हुन खोजपछि आज बस्ने बैठकलाई सहज बनाउन सभामुखले पहल सुरु गरेका छन् । सभामुख कृष्णबहादुर महराले

संसदमा प्रतिपक्ष र सत्तापक्षबीचको मुठभेडका १३ तस्विर हेर्नुहोस

काठमाडौं, ८ माघ । सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा तनहुँ र बाँकेमा सञ्‍चालित दुई अस्पताललाई बन्‍द गर्ने निर्णय गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु रोष्टम घेरेका थिए ।

विद्येयक अघि बढाउन खोज्दा शिक्षामन्त्री कांग्रेस सांसदहरुको घेरामा

काठमाडौं, ८ माघ । सरकार जसरी पनि चिकित्सा शिक्षा विधेयक पेश गर्ने र प्रमुख विपक्षी कांग्रेस रोक्ने मुडमा प्रस्तुत भएका छन् । आफ्ना दिवंगत नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको

देव गुरुङले भने : कांग्रेसले लोकतन्त्रको खिल्ली उडायो

काठमाडौं, ८ माघ । प्रमुख विपक्षी नेपाली कांग्रेसले आफ्ना नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द गर्न खोजेको भन्दै कांग्रेसले लगातार संसद अवरुद्ध पार्दै आएको छ ।

महराको ‘अपरिपक्‍वता’ले संसद्‍मा हंगामा

काठमाडौं २३ पुस ।  प्रधानमन्त्रीले सार्वजनिक महत्त्वको वक्तव्य दिएपछि प्रतिप्रश्न गर्ने कि नगर्ने ? विषय सामान्य थियो। तर एकैछिनमा दलहरूबीच जुगाको लडाइँ चल्यो र आइतबार प्रतिनिधिसभामा हंगामा मच्चियो। सरकारका काम कारबाहीबारे