संसद सेवा दिवसको अवसरमा दशरथ रङ्गशालामा संघीय संसदका सदस्य तथा संघीय संसद सचिवालयका कर्मचारीहरू बीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बलअगाडि लाँदै संसद (रातो) सांसद निलोे कर्मचारी
काठमाडौं, २८ कात्तिक । निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्याइने भएको छ । संसदको राज्य व्यवस्था समितिले सम्बन्धित पक्षसँग छलफलपछि उमेरहद बढाउने गरी कानुन निर्माण गर्ने निर्णय गरेको हो ।
काठमाडौं, २० असोज । पण्डित ज्योतिष दिगम्बरराज तिम्सिना इतिहास र वर्तमानका बारे जति विश्लेषण गर्छन् भविष्यवाणी गर्न पनि निपुर्ण छन् । उनले गरेका भविष्यवाणीहरु मिलेका छन् । उनीसँग ऋषि धमलाले
काठमाडौं, भदौ २३ । नेपाली काँग्रेस सरकारले संसदमा प्रस्तुत गरेको नागरिक विधयेक संविधानको भावनाको प्रतिकूल भन्दै असन्तुष्टि व्यक्त गरेको छ । उसले संशोधनका लागि सांसदहरुले राखेको प्रस्तावप्रति बेवास्ता गरेको भन्दै
काठमाडौं, २७ जेठ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न विभागीय मन्त्री लालबाबु पण्डितलाई निर्देशन दिएको छ ।
काठमाडौं, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा बोलेका शब्द संसदीय र असंसदीय कुन कुन हुन् भन्ने हेर्न तीन महिना लाग्ने भएको छ । संसदमा बोलेका शब्दहरुलाई अभिलेखमा
काठमाडौं, २४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजुदपनि नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित भएको छ । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको नीति तथा कार्यक्रम
काठमाडौं, २२ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा सांसद अग्नी सापकोटाले सरकारलाई ‘लाचार र निरीह’ को संज्ञा दिएका छन् । संसद बैठकमा सरकारको नीति तथा
काठमाडौं, २० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सघीय संसद भवन नयाँ बानेश्वरमा अहिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । यसअघि राष्ट्रपति भण्डारी संसद भवन पुग्दा प्रधानमन्त्री केपी ओली,