Logo

Tag: संसद

संसदमा आज जे देखियो (तस्बिरमा हेर्नुस्)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ साउन । प्रतिनिधिसभा बैठकमा आज(सोमबार) देखिएका दृष्यहरू । तस्बिर : मुकुन्द कालिकोटे

विस्तृत पढ्नुहोस
बालुवाटारमा प्रचण्ड,देउवा र ओलीबीच छलफल जारी, फुक्ला त सदनको गाँठो ?

काठमाडौँ,२४ साउन । संघीय संसदका दुबै सदनमा जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख ३ दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठक जारी छ । बिहान ११ बजेदेखि प्रधानमन्त्रीको

संसद अवरोध हुँदा जनताका आवाज रोकिए : सभामुख घिमिरे

काठमाडौं, २२ श्रावण । सभामुख देवराज घिमिरेले संसद अवरोध हुँदा जनताको आवाज रोकिएको बताएका छन्। सोमबार नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभामुख घिमिरेले संसद अवरोध हुँदा जनताको आवाज रोकिएको बताएका

संसदमा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या न्यून

काठमाडौँ,२९ मँसिर । मुलुकका लागि कानुन निर्माण गर्ने संसदमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्वका विषयमा प्रमुख राजनीतिक दलनै सकारात्मक हुन नसकेको देखिएको छ । हाल देशका सङ्घीय तथा प्रादेशिक विधायिकामा अपाङ्गता

संसदमा नागरिकता विधेयकमाथिको छलफल जारी, कसले के भने ?

काठमाडौं, २ भदौ । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा सांसदहरुले पक्ष विपक्षमा आफ्ना धारणा व्यक्त गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल

उपसभामुखको निर्वाचन : संसदको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक

काठमाडाैं, ३१ असार । प्रतिनिधिसभा बैठकको प्रत्यक्ष रिर्पोटिङ पत्रकारलाई निषेध गरिएको छ । प्रतिनिधिसभाकाे शुक्रबार बसेकाे बैठकमा उपसभामुखको निर्वाचन हुँदै गर्दा मर्यादापालकहरूले बाल्कोनी (ग्यालरी)मा गएर प्रत्यक्ष रिर्पोरिटङ गर्न रोक लगाएका

संसदको औचित्यमा प्रश्नः सरकारले नयाँ विधेयक दर्ता नै गरेन, १८७ दिनसम्म प्रतिपक्षीको नाराबाजी

काठमाडौं, २ चैत : संसदीय इतिहासमा नै पहिलो पटक कुनै पनि नयाँ विधेयक दर्ता नगरी शेरबहादुर देउवा नेतृत्वको सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गरेको छ । २८ २८ मंसिरमा सुरु

बजेट प्रमाणिकरणसँगै खर्चको बाटो खुल्यो, कर्मचारीले तलब पाउने

काठमाडौं, ७ असोज । सरकारको संशोधित बजेट संसदको दुवै सदनबाट पारित भई प्रमाणिकरण भएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधयेक, २०७८ प्रमाणिकरण गरेकी हुन् । बजेट प्रमाणिकरणसँगै खर्चको

ट्युनिसियाका राष्ट्रपतिद्धारा संसद निलम्बन, प्रधानमन्त्री बर्खास्त

११ साउन : ट्युनिसियाका राष्ट्रपतिले त्यहाँको संसद निलम्बन गरेका छन् र प्रधानमन्त्रीलाई पनि बर्खास्त गरेको बताइएको छ । ट्युनिसियाका राष्ट्रपति काइस सेइदले आइतबार त्यहाँका प्रधानमन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै

आज पुनःस्थापित ​प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, साउन ३ । आज पुनःस्थापित प्रतिनिधिसभाको बैठक बस्दै छ। संसदको आठौं अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे बस्ने भएको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले

इजरायलको संसदमा आइतबार प्रधानमन्त्री नेतन्याहूको सरकार विरुद्ध मतदान

३० जेठ : इजरायली सांसदहरुले आइतबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहू विरुद्ध संसदमा मतदान गर्ने भएका छन् । इजरायलको लिकुड पार्टीका नेता नेतन्याहू विगत १२ वर्षदेखि इजरायलको प्रधानमन्त्रीमा रहेका छन् । प्रधानमन्त्री

इजरायलमा दुई वर्षभित्र चौथो पटक संसदको चुनाव

१० चैत : इजरायलमा दुई वर्षभित्रको अवधिमा चौथो पटक संसदको निर्वाचन मङ्गलबार शुरु भएको छ । संसदमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि चौथो पटक चुनाव हुन लागेको हो ।