काठमाडौं, ४ असार । कोमल वली देशमा उठेका जल्दाबल्दा विषयमा बोलिहाल्छिन् । सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्छिन् । तर, यसपटक उनी मौन भइन् ।