काठमाडौं, पुस २५ । सत्तागठबन्धनले सातवटै प्रदेशमा मुख्यमन्त्रीको भागबन्डा टुंगाएको छ । प्रदेशहरूमा मुख्यमन्त्री को बन्ने भन्नेबोमा देखिएको विवाद अन्ततः भागबन्डा गर्दै टुंगिएको छ ।
काठमाडौं, २५ असोज । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकको छलफलपछि जसपाका मन्त्रीहरुको राजीनामा मागिएको छ । जसपाका चार मन्त्रीले आजै राजनीनामा नदिए प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्ने जनाइएको छ।
काठमाडौं, २५ असोज । अहिले सत्तागठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा शीर्ष नेताहरुबीच जसपाका मन्त्री हटाउने की विना विभागीय बनाउनेबारे छलफल भइरहेको उच्च स्रोतले जनाएको छ
काठमाडौं, २५ असोज । आज दिउँसो सत्तागठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा शीर्ष नेताहरुबीच छलफल हुने जनाइएको छ । बैठकमा आगामी मंसिरमा हुने निर्वाचनका
काठमाडौं, ९ भदौ । सत्तागठबन्धनको सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक आज बस्दैछ । बैठक बेलुका ४ बजे बस्ने सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । उनले
काठमाडौं, २३ चैत्र । पाँच दलिय गठबन्धनले बनाएको चुनाव केन्द्रीत तयारी तथा अनुगमन समितिको बैठक बालुवाटारमा जारी छ । कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा सत्तागठबन्धनले चुनाव केन्द्रीत समिति गठन गरेको
काठमाडौं, १७ चैत्र । आगामी स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले तीन तहमा संयन्त्र बनाउने भएको छ । आज बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताको बैठकले प्रदेश, जिल्ला र पालिकास्तरमा
काठमाडौं, फागुन ६ । सत्तागठबन्धनको बैठक बस्नुअघि गठबन्धनमा आवद्ध तीन दलका शीर्ष नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र
काठमाडौं, मंसिर १२ । सत्तागठबन्धनका तीन शीर्ष नेताहरुबीच आज विहान भेटवार्ता भएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत
काठमाडौं, जेठ ९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित पाँच दलीय गठबन्धनले प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक ठहर गर्दै संसद् पुनःस्थापनाको मागसहित राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध कानुनी उपचारका लागि सर्वोच्च जाने बताएको
काठमाडौं, १७ माघ । डा. डिम्पल झाको प्रदेश नं २ को भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री पदबाट आएको राजीनामाले स्पष्ट संकेत गरेको छ कि अब सत्ता गठबन्धनमा नयाँ माहोल सृजना