काठमाडौं, भदौ १८ । सेभ सोइल अर्थात् माटो जोगाऔँ अभियानसँग नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले ऐक्यबद्धता जनाएको छ। अभियानका लागि नेपाल आएका प्रसिद्ध सदगुरुलाई
सदगुरु जग्गी वासुदेव :पूर्वीय यौगिक सोचअनुसार मानव मनका १६ आयाम हुन्छन् । बुझ्न सजिलो होस् भनेर यिनलाई ४ किसिममा विभक्त गरिन्छः १) बुद्धि (Intellect) २) मानस (Brain) ३) अहङ्कार (Identity)