काठमाडौं, १७ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रभावशाली नेता सन्तोष बुढामगरले अदालतले आफ्नो पार्टीका महासचिव विप्लवसहितका नेताहरुलाई पक्राउ पूर्जी जारी गरेकोमा आपत्ति जनाए