Logo

Tag: सभापति रवि लामिछाने

रविको मध्यरातमा गुँडसार: आयोगले आईजीपी बोलायो, बयान दिन पुगे एआईजी र डीआईजी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणलगायतका आरोपमा छानबिनका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सरकार र प्रहरीले ‘अमानवीय

विस्तृत पढ्नुहोस
हिरासतमा रहेका रविको जीवन रक्षाको माग गर्दै रास्वपाले गुहार्‍यो मानवअधिकार आयोग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्नुका साथै उनको व्यक्तिगत मानवअधिकार हनन् गरेको भन्दै मानवअधिकार आयोगमा निवेदन दिएको छ । रास्वपा कार्यवाहक महामन्त्री कविन्द्र

म्याद थपका लागि रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्की उपस्थित गराइँदै छ। कास्की जिल्ला प्रहरी

रवि लामिछानेको छठपनि हिरासतमै बित्ने

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको छठ पर्व पनि हिरासतमै बित्ने भएको छ । यस बर्षको तिहार हिरासतमै बिताएका पूर्व गृहमन्त्री लामिछाने छठमा पनि हिरासतमै

रवि लामिछानेको बयान सुरू

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान सुरु भएको छ । शुक्रबारबाट कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको बयान प्रहरी अधिकृत र सरकार वकिलले लिन सुरु

रवि लामिछाने आजै पक्राउ पर्नसक्ने भएपछि ७७ वटै जिल्लाका कार्यकर्तालाई तयारी अवस्थामा रहन रास्वपाको उर्दी

काठमाडौं । सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा पक्राउ पूर्जी लिने तयारी भएपछि रास्वपाले पार्टी कार्यालयमा कार्यकर्ताको भेला डाकेको छ । रविविरुद्ध आजै कास्की अदालतमा पक्राउ

प्रचण्ड भेटेर बानेश्वरबाट सिधै वनस्थली पुगे रवि, घन्टीघरमा कार्यकर्ताको भिड

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ पर्ने भयमा रहेका रास्वपाका सभापति रवि लामिछाने पार्टी कार्यालय पुगेका छन। बिहान नयाँ बानेश्वरमा बसेको प्रतिपक्षी दलको बैठकमा सहभागी भएर रवि सीधै पार्टी कार्यालय

रवि पक्राउ पर्ने डरले रास्वपामा तरंग, टीओआर भन्दा बाहिर गएर छानबिन समितिले कारबाही सिफारिस गरेको डीपीको आरोप

काठमाडौं । सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सभापति रवि लामिछाने सहितलाई कारबाहीको सिफारिस र रविकै पूर्व साझेदार छविलाल जोशी पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा तरंग छाएको छ

बिहानैदेखि पार्टी कार्यालयमा भेला भए रविसहित रास्वपाका नेता कार्यकर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित दलका नेताहरू वनस्थलीस्थित पार्टी कार्यालयमा भेला भएका छन् । सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएपछि सभापति लामिछानेलाई पक्राउ गर्ने

रवि लामिछानेको प्रस्ताव: प्रदेश खारेजी, गैरदलीय राष्ट्रपति र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गैरदलीय राष्ट्रपतिसहित प्रदेश संरचना खारेजी र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । काठमाडौँमा जारी राष्ट्रिय भेलामा सभापति लामिछानेले

रवि,योगेश र धनराजसहित ७ जनाविरुद्ध गृह मन्त्रालयमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेर चर्चामा आएका युवराज सफलले फेरि रविसहित ७ जनाविरुद्ध गृह मन्त्रालयमा उजुरी दिएका छन् । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासहित

छानबिन समितिले कारबाही सिफारिस गरेपछि रवि: एकपछि अर्को आक्रमण र प्रहार खेपिरहेको छु, नदुख्ने त होइन साथी हो, दुख्छ मलाई पनि !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई जित र हारको कुनै परवाह नरहेको बताएका छन् । आजबाट काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका