Logo

Tag: समुदायमा कोरोना

तथ्यांकमा जति घटेको छैन संक्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार १ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा कोरोना संक्रमितको संख्या दैनिक घटिरहेको देखिए पनि वास्तविकता त्यस्तो नरहेको सरोकारवालाले औंल्याएका छन्। धुलिखेल अस्पतालका जनस्वास्थ्यविद्

विस्तृत पढ्नुहोस
कोरोना नियन्त्रणमा जाग्दै समुदाय

काठमाडौं, बैशाख २१ । कोरोना संक्रमितको उपचार गर्न नसक्ने भन्दै सरकारले हात उठाइसकेका बेला ललितपुर च्यासलका स्थानीयले महामारीसँग लड्न आफैं तयारी गरेका छन्। उनीहरूले आर्थिक अनुदान संकलन गरेर ५ बेडसहितको

काठमाडौंमा समुदायमै फैलियो कोरोना

काठमाडौं, भदौ १८ । अस्पताल तथा उपचारमा कोरोना संक्रमण व्यवस्थापनमा संलग्न विज्ञहरूले काठमाडौं उपत्यकामा समुदायमै कोरोना संक्रमण भइसकेको बताएका छन्। काठमाडौंका विभिन्न ठाउँमा परिवारै संक्रमित हुनु र अस्पतालमा परीक्षण गरेकामध्ये

२३ जना समुदायका व्यक्तिमा कोरोना

तनहुँ, साउन ३१ । जिल्लाको भानु नगरपालिकामा दुई जना समुदायका थप व्यक्तिमा कोरोना पुष्टि भएको छ । भानु नगरपालिका–२ का ३० र भानु नगरपालिका–४ का ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि

पाल्पामा पहिलो पटक समुदायमा कोरोना

पाल्पा, साउन ३० । जिल्लामा पहिलो पटक समुदायमा कोरोना सङक्रमण देखिएको छ । तानसेन नगरपालिका–४ का ४० वर्षीया एक महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

समुदायस्तरमा कोरोना परीक्षण गरिने

डोटी, साउन ३० । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अब समुदायस्तरमा कोरोना परीक्षण गरिने भएको छ । जिल्लामा दिनहुँ कोरोना सङ्क्रमित बढेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय डोटीले यहाँका विभिन्न

समुदायमा कोरोना देखिएपछि गाउँपालिका एक साता सिल

तनहुँ, साउन २९ । जिल्लाको देवघाट गाउँपालिकाका दुई जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले आजदेखि गाउँपालिका सिल

सिरहामा देखियो समुदायस्तरमा कोरोना

सिरहा, साउन २२ । बुधबार सिरहामा चार थप कोरोना भाइरसको संक्रमित फेला परेको छ। उनीहरु चारै जना समुदाय स्तरका हुन्। मिर्चैया नगरपालिका( ५ मा एक जना, सोही नगरपालिकाको मंगलम पोलिक्लिनिकको

कर्णालीमा समुदायसम्म फैलियो कोरोना

सुर्खेत, असार ११ । सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण देखियो । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको