Logo

Tag: समृद्धि र विकास

गति लिँदै कर्णाली समृद्धिका आयोजना

-रिपोर्टर्स नेपाल/संवाददाता

दैलेख, मंसिर २९। कर्णाली प्रदेशलाई नै समृद्धिको मार्गमा डो¥याउन सक्ने दैलेखमा सञ्चालित महìवपूर्ण आयोजनाले गति लिन थालेका छन् । जल, जमिन, जडीबुटी र ऐतिहासिक, धार्मिक एवं

विस्तृत पढ्नुहोस
गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय: प्रधानमन्त्री ओली

काठमाडौं, कार्तिक १ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा आज शुभकामना सन्देश

समृद्धि र विकासमा एकताबद्ध हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा, २६ फागुन : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धि र विकासका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् । नेकपा पोखरा २४ ले आज आयोजना गरेको पार्टी प्रवेश

समृद्धिका लागि व्यावसायिक शिक्षाः मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समृद्धिका लागि व्यावसायिक शिक्षाको प्रवद्र्धन आवश्यक भएको बताउनुभएको छ ।आज बिहान महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुरस्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरको निर्माणाधीन कृषि शिक्षा

‘सबै नेपालीको चाहना समृद्धि र विकास’

गणेशप्रसाद तिमिल्सिना, अध्यक्ष, राष्ट्रिय सभा: देश समृद्धिको अभियानमा रहेकाले सबैमा एकताभाव आवश्यक छ । माहुरीले झै मेहनत गरी देशको मुहार फेर्ने अवसर हामीमा आएको छ । यो अवसरको सदुपयोग गर्दै

अनावश्यक खर्च गरेर समृद्धि कसरी हुन्छ ?

चन्द्र भण्डारी, नेता-नेपाली कांग्रेस : यो सरकारका मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिले गरिब जनतासँग कर उठाएर आफ्नो सुविधाका लागि महँगा हेलिकप्टर, गाडी र आवासमा खर्च गर्ने अनि भाषणमा ठूला–ठूला सपना देखाउने गरेका

‘वन क्षेत्रलाई बहुउपयोग गर्न सकिन्छ’

विश्वनाथ वली, सचिव वन तथा भू—संरक्षण मन्त्रालय : नयाँ सरकार निर्माण भएसँगै नेपालको समृद्धि र विकासको चरण सुरु भएको छ । पाँचवर्षे सरकारको आयोजनालाई सघाउँदै वन मन्त्रालयले मुख्य पाँच बुँदामा