Logo

Tag: सरकारी कार्यालय

सरकारी कार्यालयलाई क्यालेन्डर र डायरी प्रकाशन गर्न रोक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक १८ । सरकारले व्यावसायिक प्रयोजनका लागि क्यालेन्डर र डायरी प्रकाशन गरिरहेको सूचना तथा प्रसारण विभागबाहेक अन्य सरकारी कार्यालयलाई क्यालेन्डर र डायरी प्रकाशन गर्न

विस्तृत पढ्नुहोस
आजबाट सरकारी कार्यालय खुल्ला

काठमाडौं, ३१ असोज । आजबाट सरकारी कार्यालय खुल्ला हुने भएको छ । बडा दशैंमा फूलपाती देखि दशमीको भोलिपल्ट एकादशीसम्म बिदापछि सरकारी कार्यालय खुल्ला हुने भएको हो । दशैंमा टीका भने

कर्मचारीमा कोरोना सङ्क्रमण, धमाधम बन्द हुँदै सरकारी कार्यालय

सोलुखुम्बु, साउन २७ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको प्रशासन कार्यालय सोलुखुम्बुले

खुल्न थाले सरकारी कार्यालय

काठमाडौं, असार १८ । निषेधाज्ञाको कारण प्रभावित भएका सरकारी कार्यालय पुरानै अवस्थामा फर्कन थालेका छन्। संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयले देशभर ९० प्रतिशतभन्दा बढी सरकारी कार्यालयहरू खुलेको जनाएको छ।

छ कार्यालय प्रमुखसहित ६१ कर्मचारी छड्केमा

अर्घाखाँची, पुस ७ । जिल्लाको सन्धिखर्कमा सरकारी कार्यालयका छ प्रमुखसहित ६१ कर्मचारी बिनाजानकारी कार्यालयमा अनुपस्थित भएका छन् । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सोमबार १०ः१५ देखि ११ बजेसम्म सन्धिखर्कमा रहेका २३

वीरगंजमा सरकारी कार्यालय सञ्चालन

वीरगंज, ४ असोज । वीरगंजमा आजदेखि सरकारी कार्यालयहरु सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालय, पर्सा, वीरगंज महानगरपालिका, भूमिसुधार तथा मालपोत कार्यालय, नापी, यातायात, कोलेनिका लगायतको सरकारी कार्यालयले सुरक्षा मापदण्ड

सरकारले कोभिड बिदा दिँदैन, कार्यालयको काम शत प्रतिशत हुन्छ

काठमाडौँ, २६ भाद्र। सरकारी कार्यालयहरू फुल फ्लेजमा सञ्चालनमा आउने भएका छन् । काठमाडौँ उपत्यकामा निषेधाज्ञा हटेसँगै सरकारी कार्यालयहरूले शत प्रतिशत काम सूचारु हुने गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले गोरखापत्र अनलाइनलाई जानकारी

महिनामै २२ बैठकः गतिलो काम गर्न होइन,भत्ता खान

काठमाडौं, साउन १२ । सरकारी कार्यालयमा भत्ता खान कार्यालय समयभन्दा अघि–पछि बैठक बस्ने गरेको पाइएको छ। राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र कर्मचारी महिनामा २२ पटकसम्म बैठक बसेका छन्। यसरी बोर्डले

स्थानीय तह र सकारी कार्यालयमा जोड–घटाउ शुरू

काठमाडौ, १८ असार । असार मसान्त नजिकिँदै लाग्दा स्थानीय तह र सरकारी कार्यालयमा जोड घटाउको काम शुरू हुन थालेको छ । चालू आर्थिक वर्षमा सञ्चालन भएका योजना तथा कार्यक्रम अनुगमनमा

सरकारी कार्यालयका आआफ्नै कार्यतालिका कर्मचारी आए, सेवाग्राही न्यून

काठमाडौँ, २ असार । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीपछि सोमबारदेखि सरकारी तथा निजी कार्यालय खुलेका छन् । चैत ११ देखि जारी बन्दाबन्दीमा आवश्यक सेवाबाहेक

आजबाट सबै सरकारी कार्यालय दुई सिफ्टमा खुल्ने

काठमाडौं, असार १ । विगत ८३ दिनदेखि बन्द रहँदै आएका देशभरका सरकारी कार्यालयहरू आजदेखि दुई सिफ्टमा सञ्चालनमा आउने भएका छन् । लकडाउनको समयमा केन्द्रीय निकायका रूपमा रहेका मन्त्रालय र केही

कार्यालय आजबाट सञ्चालन : दुई सिफ्टमा सेवा

काठमाडौँ, १ असार । कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि