असोज ९, काठमाण्डौ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र परिषद्ले गरेको निर्णयविरुद्ध परेको रिट शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोज शर्माको डिभिजन बेञ्चमा परेको थियो ।