Logo

Tag: सवारी लाइसेन्स

फेरिन्छन् हाकिम, हट्दैन समस्या

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २० । सरकारले यातायात व्यवस्था विभागको महानिर्देशकको हेरफेर गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीस्तरीय निर्णयबाट विभागको नयाँ महानिर्देशकमा सुरेश राउतलाई ल्याउने

विस्तृत पढ्नुहोस
ट्रायल पास वर्ष दिनअघि, हातमा छैनन् लाइसेन्स

काठमाडौं, कार्तिक १८। सरकारी ढिलासुस्ती र बेवास्ताका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक वर्ष बित्दासमेत लाइसेन्स पाउन सकेका छैनन् । सवारी लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७

लाइसेन्सका लागि एकैदिन नौ लाखले देखाए चासो

काठमाडौं, कार्तिक १० । यातायात व्यवस्था विभागले कोभिड–१९ का कारण स्थगित गरेको नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स्) को आवेदन खुला गरेको छ । ६ महिना अघिबाट महामारीको कारण देखाउँदै

भदौ तेस्रो सातादेखि देशभर लाइसेन्स परीक्षा

काठमाडौं, भदौ १४ । चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै भदौ तेस्रो सातादेखि सुरु हुने भएको हो

लाइसेन्सको ट्रायल खुलाउने तयारी

काठमाडौं, भदौ १ । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिश गर्ने भएको छ । मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिश गर्न लागिएको विभागका

जेठदेखि सवारी अनुमतिपत्रको परीक्षा खुकुलो

काठमाडौं, चैत १९ । यातायात व्यवस्था विभागले जेठ १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा खुकुलो बनाउने भएको छ । यसअघि १ सय पूर्णांकको हुने उक्त परीक्षामा पूरै अंक

विभागले रोक्यो अत्यावश्यक बाहेकका लाइसेन्स छपाइ

काठमाडौं, फागुन १७ । खाली कार्ड अभाव भएपछि यातायात व्यवस्था विभागले अत्यावश्यक बाहेकका स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम रोकेको छ । विभागले मङ्सिरपछि आवेदन दिइएका कार्ड छपाइको काम

सवारी लाइसेन्स आवेदन दिने १० लाख नाघे, ट्रायल दिन तीनदेखि पाँच महिना पर्खनुपर्ने

युवराज बस्नेत, २० माघ । सरकारले सवारी अनुमति पत्र(लाइसेन्स) आवेदन खोलेको साढे एक महिनामै १० लाख बढी सेवाग्राहीले लाइसेन्स आवेदन दिएका छन् ।अनलाइन लाइसेन्स आवेदन खुल्ला गरेको डेढ महिना नवित्दै

रित्तै फर्कियो लाइसेन्सको लाम

काठमाडौं, पुस २८ । सवारी लाइसेन्सका लागि सोमबार यातायत कार्यालयले तोकेका केन्द्रमा जुटेका सयौं सर्वसाधारण घण्टौं लाम लागेर रित्तै फर्किए। कारण थियो– ट्राफिकका प्रतिनिधि गएनन्। नजानुको कारण थियो– सडकका नारा–जुलुसको