Logo

Tag: सशस्त्र प्रहरी

अर्काको घर बिगारेको आरोप लागेका एसपी कारबाहीमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ माघ । सशस्त्र प्रहरीका एकजना एसपी कारबाहीमा परेका छन् । उनीमाथि अर्काको घर बिगारेको आरोप छ । सशस्त्र प्रहरीका एसपी दिपेन्द्र गिरीमाथि बुटवलका

विस्तृत पढ्नुहोस
नेपाल प्रहरी र सशस्त्रमा एआईजी थप्ने कसरत

काठमाडौं, माघ १३ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरीतर्फ तीन र सशस्त्र प्रहरीतर्फ एक

जाली नोटसहित भारतीय नागरिक पक्राउ

जलेश्वर, ७ माघ: महोत्तरीको मटिहानी–जनकपुर सडखण्डमा जाली नोटसहित सशस्त्र प्रहरीले गए राति एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी जिल्लाको मेघपुर ग्रामपञ्चायत बस्ने ४०

पहिरामा परी स्काभेटरसहित तीन बेपत्ताः खोजी कार्य जारी

धादिङ, २९ पुस: रुबिभ्याली गाउँपालिका–१ तिप्लिङको पुरु नजिकै पहिरामा परी स्काभेटरसहित तीन तीन जना बेपत्ता भएका छन् । आज बिहान पहिरा खसेर पुरिंदा स्काभेटर चालक काभ्रेका २८ वर्षीय आकाश तामाङ,

धादिङमा पहिरोमा बेपत्ता भएकाहरुको खोजी गर्न सशस्त्रको टोली हेलिकप्टरमार्फत घटनास्थल प्रस्थान

काठमाडौँ, २९ पुस: धादिङको रुबी भ्यालीमा बाटो खन्ने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरबाट घटनास्थल प्रस्थान गरेको छ । धादिङबाट सशस्त्र प्रहरीका इन्सपेक्टर, नेपाल प्रहरीका

सीमामा खटिएको सशस्त्र प्रहरीलाई टेलिफोन र बाटोको समस्या

बैतडी, २६ पुस: सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोघाटोको समस्या भएको छ । भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी(बिओपी) स्थापना गरी

विपद् व्यवस्थापनमा सरकार सचेत छ: मन्त्री कार्की

विराटनगर, १३ पुस: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापनका लागि सरकार सचेत रहेको बताएका छन् ।उक्त मन्त्रालयद्वारा आज आयोजित ‘विपद् व्यवस्थापनका लागि सुरक्षा निकायसँग

प्रधानमन्त्री देउवासँग दीक्षान्त समारोहका सहभागी

काठमाडौँ, ९ मङ्सिरः काठमाडौँमा बिहीबार आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासँग सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहित समारोहका सहभागीहरु ।-तस्बिरः रोशन सापकोटा-रासस

मोटरसाइकल अनियन्त्रित हुँदा सशस्त्र प्रहरीको मृत्यु

काठमाडौँ, २ मङ्सिर। आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा सशस्त्र प्रहरी बलका नायव निरीक्षक सई सन्तोष बस्नेतको मृत्यु भएको छ । सुनसरीको इटहरी र धरानबीचमा पर्ने सेउती खोलामा दक्षिणतर्फ जाँदै गरेको

दुवै प्रहरी संगठनमा गृहमन्त्रीको हस्तक्षेप, चलखेल गर्ने अधिकृत बढे

काठमाडौं, कार्तिक ११ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेस निकटका दुई सुरक्षा निकायका अधिकृतहरुलाई आफूखुसी विभिन्न ठाउँमा काज सरुवा गरेपछि अहिले संगठनभित्र तीव्र असन्तुष्टि पैदा भएको छ । आफ्ना निकट

सशस्त्र प्रहरी बलको प्रवक्तामा डिआइजी मन्दीप श्रेष्ठ

काठमाडौं, १० कात्तिक । सशस्त्र प्रहरी बलले मन्दीप श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई बुधबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले जिम्मेवारी

रसुवाका गाउँ गाउँमा संयुक्त सुरक्षा गस्ती

रसुवा, २४ असोज: चाडपर्वका समयमा हुनसक्ने घटनाप्रति सजक रहँदै जिल्लाका गाउँ बस्तीमा संयुक्त सुरक्षा गस्ती परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बडादसैँको पर्व मान्न जिल्ला प्रवेश