Logo

Tag: सहकारी पीडित

माइतीघरमा सहकारी पीडित र प्रहरी आमनेसामने, केही प्रदर्शनकारी घाइते (तस्वीरहरू)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो ।

विस्तृत पढ्नुहोस
रित्तो थाल बोकेर सहकारीपीडित सडकमा

गण्डकी, ९ कात्तिक । दुःखजिलो गरी आर्जेको रकम सहकारीमा डुबेपछि बचतकर्ता महिनौँदेखि पीडामा छन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायत सहकारी संस्थाका बचतकर्ताले बिहीबार पनि सङ्घर्षलाई जारी राखे

सहकारी पीडितहरुले मागे मन्त्री बलराम अधिकारीको राजीनामा,भदौ १६ देखि निर्णायक आन्दोलनको उद्घोष

काठमाडौं, १० भदौ । सहकारी पीडितहरुले बृहत् सडक आन्दोलनको घोषणा गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी दवाब मूलक बृहत

न्याय नपाएको भन्दै माखे साङ्लो बनाएर सहकारी पीडितको प्रदर्शन (तस्विरहरु)

काठमाडौं,१७ साउन । सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौंको रत्नपार्कमा सहकारी पीडितहरुले मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् । सरकारले

सहकारी छानबिन विशेष समितिको बैठक बस्दै

काठमाडौं, असार १६ । सहकारी छानबिन विशेष समितिको बैठक आज बस्दैछ । अहिले विहान ११ बजेका लागि बोलाइएको आजको बैठकमा डाक्टर युवराज खतिवडा राधाकृष्ण मैनाली, गौरीबहादुर कार्की, र जयकान्त राहुलसँग

कान्तिभैरव सहकारीमा पीडितको धर्ना

काठमाडौं, मंसिर २९ । गोकर्णेश्वर नगरपालिका वडा नं.८ अत्तरखेलमा रहेको कान्तिभैरव बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता धर्नामा उत्रेका छन् । सहकारीले दुई वर्षदेखि मागेजति बचत फिर्ता गर्न नसकेपछि धर्नामा

सहकारीबाट ठगिएको भए उजुरी दिनू : सीआईबी

काठमाडौं, कार्तिक २३ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेको छ। सीआईबीले उजुरी

बागलुङका सहकारी पीडितलाई दसैँले छोएन

गलकोट (बागलुङ), १ कात्तिक । दसैँको रमझमको समयमा सहकारीका बचत पीडित भने दैनिकजसो सडक आन्दोलनमा भेटिन्छन् । उनीहरुलाई दसैँको भन्दा बचतको पिरलो छ । बागलुङका इमेज बचत तथा ऋण सहकारी

सहकारी पीडितको पैसा सहकारीबाट सरकारले लिन्छ र सरकारले उपलब्ध गराउँछ : मन्त्री चौधरी

काठमाडौं, १९ श्रावण । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले सहकारी पीडितहरूको पैसा सहकारीबाट सरकारले लिने र पीडितहरूलाई सरकारले नै पैसा उपलब्ध गराउने बताएकी छिन्। शुक्रबार सिंहदरबारस्थित्

सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमती (पत्रसहित)

काठमाडौं, १८ श्रावण । आन्दोलनरत सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति भएको छ। बिहीबार भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठको उपस्थितिमा आन्दोलनरत सहकारी पीडित र सरकारी

सहकारी पीडित र प्रहरीबीच झडप, केही घाईते (फोटोफिचर)

काठमाडौं, १८ साउन । बचत रकम फिर्ता नपाएको भन्दै सहकारी पीडितहरु लामो समयदेखि काठमाडौंको माईतीघरमा आन्दोलनरत छन् । आन्दोलनरत सहकारीका बचतकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा केही बचतकर्ताहरु

सहकारीमा ६५ अर्ब ठगी, बचतकर्ता ४५ दिनदेखि धर्नामा

काठमाडौंं, साउन १। देशभरका झन्डै १४ हजार सहकारीका बचतकर्ता आफूले बचत गरेको रकम फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् । सहकारीपीडित बचतकर्ता महासङ्घको अगुवाइमा सहकारीबाट पीडित नागरिक आन्दोलनमा होमिएका