असार ३, काठमाण्डौ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेसले विरोध गरेपछि प्रधानमन्त्री केपी ओलीको सम्बोधन स्थगित भएको छ । प्रधानमन्त्री ओलीले संसदमा विशेष सम्बोधन गर्ने कार्यक्रम