काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उपसभामुख रानामाथि छानबिन गर्न माग गरेकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस विषयमा सभामुखको