Logo

Tag: साइबर ब्युरो

नभरेको चिट्ठाको प्रलोभनमा पर्दा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस ९ । काठमाडौं नयाँबजारकी २२ वर्षीया युवती कल्पना (नाम परिवर्तन) गत साता सामाजिक सञ्जालबाट ठगिइन् । उच्च शिक्षाका लागि अमेरिकाको प्रवेशाज्ञा लिएर उड्ने

विस्तृत पढ्नुहोस
सुचना प्रणालीमा अनधिकृत पहुँच बनाई क्षति पु¥याउने पक्राउ

काठमाडौं, २४ मंसिर । सरकारी तथा निजी सुचना प्रवाहका आधिकारिक विद्युतिय माध्यमहरुमा अनाधिकृत रुपमा पहुँच बनाउने य्वा पक्राउ परेका छन् । सुचना प्रवाहका आधिकारिक विद्युतिय माध्यमहरुमा अनाधिकृत रुपमा पहुँच पु¥याएका

बाल अश्लिलता भएको श्रव्यदृश्य पठाई नाबालिकालाई हैरानी फैलाउने पक्राउ

काठमाडौं, २९ असोज । श्रव्यदृश्य मार्फत बाल अश्लिलता फैलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । खोटाङ घर भई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका बस्दै आएका प्रविण ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।

पोर्न साइट बनाएर अश्‍लिल भिडियो अपलोड गर्ने पक्राउ

काठमाडौँ, ३० असार । प्रहरीले पोर्न साइट बनाएर चलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । साइबर ब्युरोले गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई अनधिकृत रुपमा पोर्न साइट बनाएर भिडियो राखेको