Logo

Tag: साग

साग पूर्वतयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ मंसिर । नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद साग को उद्घाटन समारोहका लागि बुधबार दशरथ रंगशालामा पूर्वतयारी गरिएको छ । १३औं सागको

विस्तृत पढ्नुहोस
बँगलादेशलाई भलिबलमा हराउँदै नेपालको सागमा सानदार शुरुवात

काठमाडौं, ११ मंसिर । नेपालले साग खेलकुदमा सानदार शुरुवात गरेको छ । महिला भलिबलमा नेपालले बँगालदेशलाई सोझो सिटमा पराजित गरेको हो । नेपालले २५९, २५ ९ र २५११ को सेटमा

साग विजेतालाई उचित सम्मान

काठमाडौं, ११ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा पदक विजेता खेलाडीलाई नेपाल सरकारले उचित सम्मान गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले मंगलबार आयोजना गरेको साग

साग भलिबल आजदेखि

काठमाडौं, ११ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भलिबलका खेल बुधबारदेखि सुरु हुने भएको छ। प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ। बुधबार हुने महिलातर्फको उद्घाटन खेलमा

खेलाडी आइसके, रंगशाला बन्दै

काठमाडौं, १० मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन हुन ६ दिन बाँकी छ। प्रतियोगितामा भाग लिन विदेशी खेलाडी आउन थालिसकेका छन्। तर, साग आयोजक राष्ट्र नेपालका

घरेलु मैदानको साग गुमाउनुपर्ने भएपछि सन्दीप लामिछाने दुःखी

काठमाडौं, ९ मंसिर । नेपालका स्टार क्रिकेट खेलाडी सन्दीप लामिछानेको आँखाको शल्यक्रिया गरिएको छ । उनको आँखाको लेजर सर्जरी गरिएकाले घरेलु मैदानमा हुने साग खेलकुद गुमाउने भएका छन् । सन्दीप

खेल नजिकिंदा पेस्तोल छैन

काठमाडौं, ९ मंसिर । साग खेल आउन अब छ दिन मात्र बाँकी छ । सुटिङ खेल १७ मंसिरबाट शुरु हुँदैछ । तर, खेलाडीले पेस्तोल पाएका छैनन् । सुटिङका पोशाकहरु अझै

१११९ पदकमध्ये नेपालले कति जित्ला

काठमाडौं, ९ मंसिर । साग खेलकुद शुरु हुन छ दिन बाँकी छ । काठमाडौं र पोखरामा आयोजना हुने खेलमा २८ खेलमा कुल १११९ पदकका लागि प्रतिष्पर्धा हुनेछ । साग खेलकुदमा

महिला खेलाडी उत्साहित

काठमाडौँ, ढ मंसिर । आसन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० मा कञ्चनपुरबाट ६ महिला खेलाडी सहभागी हँुदै छन्। कञ्चनपुर महेन्द्रनगरस्थित कभर्डहलमा नियमित प्रशिक्षणमा संलग्न रहँदै आएका कुस्तीका ६ खेलाडी १३औं

टी–ट्वान्टी क्रिकेटमा नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का हुने

काठमाडौँ , ७ मङ्सिर :  नेपालमा यही मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष टी–ट्वान्टी क्रिकेट र महिला टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक

१३ औँ दक्षिण एशियाली खेलकूदमा ६६२ खेलाडी सहभागी हुने

कास्की, ७ मङ्सिर : आगामी १३ औँ दक्षिण एशियाली खेलकूद(साग)अन्तर्गत पोखरामा सञ्चालन हुने आठ खेलमा ६६२ खेलाडी सहभागी हुने भएका छन् । मङ्सिर १५ गते देखि २४ सम्म आयोजना हुने

१३औँ दक्षिण एशियाली खेलकूदमा प्याराग्लाइडिङ प्रतियोगिता नहुने

मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद(साग)मा प्याराग्लाइडिङ प्रतियोगिता नहुने भएको छ । सागको नियम अनुसार प्रतियोगिता सञ्चालनका लागि न्यूनतम तीन देश सहभागी