काठमाडौँ, २२ मंसिर । नेपाली म्याराथनको समृद्ध इतिहास पुनर्जीवित गर्दै महिला र पुरुष खेलाडीले एकैचोटि पहिलोपल्ट अन्तर्राष्ट्रिय पदक जितेका छन् । जारी १३ औं दक्षिण एसियाली
काठमाडौं, २१ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपाल ४३ स्वर्णसहित दोस्रो स्थानमा कायमै छ । नेपालले शनिबार दुईवटा ऐतिहासिक स्वर्ण जित्न सफल भयो । ४२.२ किलोमिटर
२१ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा जारी क्रिकेटमा नेपाली महिला क्रिकेट टोलाीले माल्दिभ्सलाई हराउँदै कास्य जितेको छ । शनिबार भएको खेलमा माल्दिभ्सले नेपाललाई सात रनको
काठमाण्डौँ , २१ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुषतर्फको मया।राथनमा नेपालले स्वर्ण जितेको छ । शनिबार बिहान भएको पुरुषतर्फको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक
काठमाण्डौँ, २१ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत ४२ किलोमिटर महिलातर्फको म्यारोथनमा नेपालकी पुस्पा भण्डारीले स्वर्ण जितेकी हुन् । आज भएको खेलमा पुस्पाले दुई घण्टा ५० मिनेट
काठमाडौं, २१ मंसिर । सागको म्याराथनमा नेपाली धावक किरण सिंह बोगटीले स्वर्ण पदक जितेका छन् । शनिबार विहान सम्पन्न म्याराथनमा बोगटीले दुई घन्टा २१ मिनेट १७ सेकेन्डमा ४२.२ किलोमिटर दूरी
ललितपुर, मंसिर २१ । निर्माणाधीन सुटिङ हलमा श्रेया केसी खेलको बीचैमा अत्तालिइन्। १० मिटर एयर पेस्तोलको पहिलो चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेकी श्रेयाको अनुहार एक्कासि मलिन बन्यो। १३औं दक्षिण एसियाली
काठमाडौँ, २० मङ्सिर : महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यकबाहेकका सवारी साधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न अनुरोध
काठमाण्डौँ, २० मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत क्रिकेटमा नेपालले माल्दिभ्सलाई १६४ रनको लक्ष्य दिएको छ । अलराउण्डर करण केसीको उत्कृष्ट ब्याटिङको कारण माल्दिभ्ससामु १६४ रनको लक्ष्य
काठमाडौँ, २० मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत गल्फ खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । गोकर्ण फरेस्ट गल्फ कोर्समा आज भएको खेलमा नेपाली गल्फर सुवास
काठमाडौँ, २० मङ्सिर : १३औँ दक्षिण एशियाली खेलकूद (साग)को टेबलटेनिसअन्तर्गत पुरुषको एकल विधामा नेपालका स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्यले कास्य पदक जितेका छन् । लैनचौरस्थित टेबलटेनिस हलमा आज भएको सेमिफाइनल
काठमाण्डौँ, २० मंसिर । १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत क्रिकेटमा श्रीलंकाको महिला टोलीले नेपाललाई ११९ रनको लक्ष्य दिएको छ । शुक्रबार पोखरा रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ राजेको