Logo

Tag: सानिमा बैंक

सानिमा बैंकको नयाँ शाखा संचालनमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ असोज । सानिमा बैंकले नयाँ दुई शाखा संचालन गरेको छ । बैंकले कपिलवस्तुको जीतपुर, काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा शाखा संचालनमा ल्याएको हो।

विस्तृत पढ्नुहोस
दशै लक्षित सानिमा बैंकले ल्यायो दशैं बम्पर योजना

काठमाडौं, ४ असोज । महान पर्व बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना सार्वजनिक गरेको छ । बैंकले  नेपालीहरुको ठुलो चाड दशैलाई लक्षित गरी बैंकले आश्विन

सानिमा बैंक र सामसुङको फ्लायगसिपबीच सहकार्य, अब बैंकका ग्राहकले किस्तामा सामसुङको फोन किन्न पाउने

काठमाडौं, २८ भदौ । अब सामसुङको फ्लायगसिप स्मार्टफोन शुन्य प्रतिशत मासिक किस्तामा सानिमा बैंकका ग्राहकले खरिद गर्न पाउने भएका छन् । बैंक र नेपालमा सामसुङको आधिकारीक विक्रेता रहेको आइएमएस नेपालबीच

सानिमा बैंकको तिज विशेष योजना सार्वजनिक

काठमाडौं, २० भदौ । आफ्ना ग्राहकहरुको लागि सानिमा बैंकले तिज विशेष योजना सार्वजनिक गरेको छ । हिन्दु नारीहरुको महान चाडको रुपमा हरितालिका तीज नजिकिँदै गर्दा बैंकले यो योजना ल्याएको हो

कक्षा ११ र १२ पढ्नको लागि सानिमा बैंकले फेरी छात्रवृत्ति दिने

काठमाडौं, ११ भदौ । कक्षा ११ र १२ अध्ययनको लागि फेरी सानिमा बैंकले छात्रवृति खुला गर्ने भएको छ । उक्त छात्रवृतिमा भदौ २१ गतेसम्म आवेदन दिन सकिने बैंकले व्यवस्था गरेको

दिर्घायु बचत योजना अन्तर्गत सानिमा बैंकले गर्याे १० लाख भुक्तानी

काठमाडौं, १ भदौ । दिर्घायु बचत योजना अन्तर्गत सानिमा बैंकले १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ । बैंकका खातावाला हिम प्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उनका

बाल अस्पताल निर्माणमा सानिमा बैंकको एक करोड सहयोग

काठमाडौं, १७ साउन । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलार्ई बाल अस्पताल निर्माणका लागि सानिमा बैंकले आर्थिक सहयोग गर्ने भएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बाल अस्पताल बनाउन १ करोड

दराजको महाबचत बजारमा सानिमा बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं, ४ साउन । दराजको महाबचत बजारमा सानिमा बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । बैंकले अनलाइन पोर्टल दराज केयमूसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान

सानिमा बैंकको मोबाईल बैकिङ्ग एपमा अब रेमिट्यान्स सेवा पनि

काठमाडौं, जेठ १९ । सानिमा बैंक लिमिटेडले मोबाईल बैकिङ एप सानिमा सजिलो ई –बैकिङ्गबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । जस अन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ

सानिमा बैंकको मोबाईल बैकिङ्ग एपमा रेमिट्यान्स सेवा

काठमाडौं, १९ जेठ । सानिमा बैक लिमिटेडले मोबाईल बैकिङ एप संचालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सानिमा सजिलो ई –बैकिङ्गबाट रेमिट्यान्स सेवा सुरु गरेको जनाएको छ ।

अन्तरिक्ष प्रतिष्ठान नेपाललाई सानिमा बैंकको आर्थिक सहयोग

काठमाडौं, २२ बैशाख । अन्तरिक्ष प्रतिष्ठान नेपाललाई सानिमा बैंकले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले नेपाली विद्यार्थीबाट नेपालमै निर्मित पहिलो स्याटलाइट नेपालीस्याट–२ अन्तरिक्षमा प्रक्षेपण गर्ने उद्देश्य लिएको

सानिमा बैंक र माइती नेपालबीच सहकार्य गर्ने सम्झौता

काठमाडौं, १३ बैशाख । सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्ने सम्बन्धमा माइती नेपालबीच थप दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख निक्षेप