काठमाडौं, २७ भदौ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’लाई डेंगी संक्रमण भएको छ। साम्बालाई आइतबार डेंगी लागेको पुष्टि भएको एन्फाले जनाएको