दोलखा, असार ३ । लामोसाँघु–सिँगटी १३२ केभी प्रसारण लाइन आयोजनाको सिंगल सर्किट तान्ने काम सकिएको छ । जग्गा विवाद तथा भारतीय ठेकेदार सम्पर्कविहीन भएकाले लामो
काठमाडौं,१२ असोज । नेपाल वि द्युत् प्राधिकरणले प्रथामिकतामा राखेर निर्माण गरेको ४० डबल सर्किट किलोमिटरको सिंगटी लामुसाँघु १३२ केभी प्रसारण लाइन आयोजना नौ वर्षमा ८५ प्रतिशत मात्रै प्रगति भएको छ।