Logo

Tag: सिट बाँडफाँट

सत्ता गठबन्धनको बैठक बस्दै, टुंगिएला सिट बाँडफाँट ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २४ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज पनि बस्दै छ। सिट बाँडफाँट गर्न बनेको कार्यदलले बिहीबार अपुरो प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाएको छ।

विस्तृत पढ्नुहोस
गठबन्धनमा सिट बाँडफाँट मिलेन

काठमाडौं, भदौ २४। सत्तारूढ पाँच दलीय गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सिट बाँडफाँट विषय झनै पेचिलो बनेको छ । निर्वाचन क्षेत्रअनुसार पहिले प्रतिनिधिसभातर्फको सिट बाँडफाँट तयारी गर्दै आएका गठबन्धन आबद्ध

सत्ता गठबन्धनबीच सिट बाँडफाँट : कांग्रेसलाई ८६, अरू दललाई कति ?

काठमाडौं, भदौ २२ । आगामी निर्वाचनमा सत्ता गठबन्धनमा कसले कति सिट पाउने भन्ने विषयमा भएको सहमति सिट बाँडफाँट कार्यादलले आज सार्वजनिक गर्ने भएको छ। मंगलबार साँझ बालुवाटारमा बसेको गठबन्धनको सिट

गठबन्धन बैठकः सिट भागबन्डाको ड्राफ्ट बन्यो, सहमति बनेन

काठमाडौं, भदौ १७ । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट भागबन्डा विषयमा सत्तारूढ पाँच दलबीच सकस कायमै छ । बिहीबार बिहान ११ बजेदेखि राति साढे १० बजेसम्म

गठबन्धन बैठक शीर्षमै ‘बार्गेनिङ’

काठमाडौं, भदौ १६ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँट र मोडालिटीको विषयमा सत्तारूढ पाँच दलीय गठबन्धन आबद्ध शीर्ष तहमा नै असहमति देखिएको छ । गठबन्धनले

सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौं, भदौ १२ । आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बस्दै छ। गएको शुक्रबार बसेको कार्यदलको बैठकले सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं, भदौ १० । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार आज अपरान्ह

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँटबारे छलफल हुने

काठमाडौं, भदौ ९ । सत्तारुढ गठबन्धनको बैठक अहिले विहान ९ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको आजको बैठकमा गठबन्धनबीच सिट बाँडफाँटमा सहमति जुटाउनेबारे छलफल हुने

कांग्रेस एकातिर, अरु अर्कैतिर

काठमाडौं, भदौ ८ । पाँच दलीय सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचने सिट बाँडफाँटमा सकस देखिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सत्तारूढ गठबन्धन आबद्ध पाँच दलीय बैठकमा

सिट बाँडफाँट कार्यदल संयोजकमा सिटौला

काठमाडौं, साउन २४। सत्तारूढ पाँच दलीय गठबन्धनले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलको गृहकार्य सुरु गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो बसेको सिट बाँडफाँट कार्यदलको

गठबन्धनमा सिट बाँड्न कार्यदल गठन

काठमाडौं, साउन २१। सत्तारूढ पाँच दलले आगामी ४ मंसिरका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँट कार्यदल बनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको