Logo

Tag: सिद्धबाबा सुरुङमार्ग

सिद्धबाबा सुरुङ निर्माणमा आजदेखि विस्फोट गराइँदै, सवारी आवागमन बन्द हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

पाल्पा, जेठ १३ । सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न आजदेखि विस्फोट गराउने काम सुरु हुने भएको छ । कामलाई गति दिनका जेठ १० गते जिल्ला

विस्तृत पढ्नुहोस
राति १० बजेदेखि बिहान ४ बजेसम्म सिद्धार्थ राजमार्ग बन्द हुने

काठमाडौं, पुस ९ । सिद्धार्थ राजमार्ग आउँदो पुस १६ गते सोमवारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि एक सय दिन दैनिक ६ घण्टा

निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य प्रवेशद्वारमा पहिरो खस्यो

काठमाडौं, ९ साउन । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा जिल्लाको निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको मुख्य प्रवेशद्वार ‘टनेल पोर्टल’ पहिरो खसेर पुरेको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिराले सिद्धबाबा मन्दिर

सिद्धबाबा सुरुङ मार्ग बनाउन सुरु

पाल्पा, पुस ३ । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्न प्रारम्भिक चरणको काम सुरु भएको छ । सुरुङ मार्ग बनाउनुअघि निर्माण कम्पनीले ‘डिजाइन’ गर्ने तथा निर्माण स्थलमा गर्नुपर्ने

सिद्धबाबा सुरुङमार्गको निर्माण गरिने

काठमाडौं, १० जेठ। सरकारले आर्थिक वर्ष २०७९/०८० मा मदन भण्डारी राजमार्गको बाँकी खण्डको निर्माण सम्पन्‍न गर्ने लक्ष्य लिएको छ । केही वर्ष यता राजमार्ग निर्माणाधीन छ । तर, नयाँ आर्थिक

सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने

– सञ्चिता घिमिरे काठमाडौँ, १२ माघ: निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भएको छ । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा

सिद्धबाबा सुरुङमार्गः चिनियाँ कम्पनीको आर्थिक प्रस्ताव अर्को साता खोलिने

काठमाडौं, पुस २१। सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा पर्ने सिद्धबाबा सुरुङमार्गको निर्माणका लागि टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । गत जेठमा आह्वान भएको उक्त सुरुङमार्ग निर्माणको टेन्डरमा सहभागिता जनाएका नौ

सिद्धबाबा सुरुङमार्ग निर्माण गर्न नौ कम्पनीको आवेदन

काठमाडौं, भदौ १० । सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि नौ वटा कम्पनीले आवेदन दिएका छन् । सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा। विजय

Reporters Club Nepal Logo
मोडलमा अलमल हुँदा सिद्धबाबा सुरुङमार्गको ठेक्कामा ढिलाइ

काठमाडौं, चैत २६ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा बन्ने बहुप्रतीक्षित सिद्धबाबा सुरुङमार्ग निर्माण गर्न इन्जिनीयरिङ प्रोक्युरमेन्ट कन्ट्र्याक्ट (ईपीसी) मोडलमा बनाउने कि अरू स्ट्यान्डर्डमा भन्ने विषयले निकास पाउन सकेको छैन

सिद्धबाबा सुरुङमार्गको टेन्डर फागुनसम्म

काठमाडौं, कार्तिक २६। लामो समयदेखि चर्चामा रहेको सिद्धार्थ राजमार्गअन्तर्गतको ‘सिद्धबाबा सुरुङमार्ग’ निर्माणका लागि दोस्रो चौमासिक अर्थात् फागुनसम्ममा सडक विभागले टेन्डर निकाल्ने भएको छ । स्रोत सुनिश्चितताको सहमति पाएको झन्डै १