Logo

Tag: सिन्धुपाल्चोक पहिरो

लिदी पहिरोः बेपत्ताको खोजीमा आजबाट स्काभेटर प्रयोग गरिने

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्धुपाल्चोक, साउन ३२ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी पहिरामा परेर बेपत्ता भएकाको खोजी कार्यमा समस्या आएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र

विस्तृत पढ्नुहोस
पहिरामा मृत्यु भएका ११ को सनाखत

सिन्धुपाल्चोक, साउन ३१ । जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरामा परी मृत्यु भएका ११ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा पुरुष दुई, महिला

सार्न भन्दाभन्दै पुरियो बस्ती

सिन्धुपाल्चोक, साउन ३१ । पहिरोको जोखिम बढेपछि निमाछिरिङ दोङसहित गाउँले बस्ती अन्यत्र स्थानान्तरण गरिदिन सरकारको ध्यानाकर्षण गराएर एक साताअघि सदरमुकामबाट घर फर्किए। तर, एक साताभित्रै गाउँ नै पुरेको पहिरोले उनको

परिवार नै पहिरोमा पुरिदा भाग्यले बाँचेकाहरु

सिन्धुपाल्चोक,साउन ३१ । जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध गराएको टेन्टमा बस्दै आएको थियो । पहिराको कारण बस्ती जोखिममा परेपछि तामाङका बुबाआमासहितको परिवार २७ असारदेखि बेलुकी

सिन्धुपाल्चोक पहिरो अपडेटः हेलिकप्टरबाट उद्धार टोली पठाइँदै

सिन्धुपाल्चोक, साउन ३० । जिल्लाको जुगल गाउँपालिका –२ लिदी भन्ने स्थानमा आज बिहान गएको भीषण पहिरामा परेकाहरुको उद्धारका लागि हेलिकप्टरबाट एक टोली घटनास्थलमा जाँदै छ । पहिरामा १३ घर पुरिएको

लिदी गाउँका १३ घर पुरियो, १५ जना घाइते

सिन्धुपाल्चोक, साउन ३० । अविरल वर्षाको कारण जुगल गाउँपालिका–२ लिदिमा आज बिहानको ६ बजे भीषण पहिरो गएको छ । लिदी गाउँका १३ घर पुरिएको र केही थप घर जोखिममा रहेको

सिन्धपाल्चोकको लामा टोल पहिरोले पुरियो, सात परिवार सम्पर्कविहीन

काठमाडौं, साउन ३०। शुक्रबार बिहान गएको पहिरोले सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलका १३ घर पुरिएका छन् । पहिरोले गाँउका पाँच परिवार सम्पर्कविहीन छन् । केहि व्यक्ति

जम्बु पहिरोमा बेपत्ता २० जनालाई नदीले बगाएको आशंका

सिन्धुपाल्चोक, असार ३१ । जिल्लाको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गत बुधबार राति आएको बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ । बेपत्ता २० जनाको खोजीकार्य जारी रहे पनि