Logo

Tag: सिन्धुपाल्चोक

चार नेपाली महिला बन्धक बनाउने लामा पक्राउ

काठमाडौं, २२ साउन । उदयपुर, झापा र सिन्धुपाल्चोकका ४ जना महिलालाई कुवेतमा लगेर घरायसी काममा लगाइदिने भन्दै भारत लगेर बन्धक बनाइराख्ने एक युवालाई प्रहरीले पक्राउ

विस्तृत पढ्नुहोस
सकिएन छाँगोबाट शव झिक्न

सिन्धुपाल्चोक, २० साउन: सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा एक जनाको शव फेला परेको छ । सोही स्थानका ५५ वर्षीय कामी लामाको शव फेला परेको वडाध्यक्ष पासाङ लामाले जानकारी दिए ।

ढोका भित्रबाट खोल्ने हुनुपर्ने बाहिरबाट राख्दा दुर्घटना

काठमाडौँ, २० साउन । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेट भित्रबाट

बस्तीमाथिको जमिन चिरिएपछि स्थानीय त्रसित

सिन्धुपाल्चोक, १८ साउन। विद्युत् प्राधिकरणको ड्याम, नहर र भीषण वर्षाका कारण त्रिपुरासुन्दरी गाउँपालिका–३, ड्याम साइडका १६ घर भासिएर उच्च जोखिममा परेका छन् । जमिन भासिएसँगै बस्तीमा जोडिएको टाउके खेत, पाखोबारी

केरुङ छ्यो ताल फुट्ने खतरा, सतर्क रहन आग्रह

सिन्धुपाल्चोक, ६ साउन । चीनको तिब्बतको खाशा क्षेत्रमा रहेको केरुङ च्छो ताल फुटेर नेपालतर्फ आउन सक्ने भन्दै भन्दै जिल्ला बिप्द ब्यबस्थापन समितिले सिन्धुपाल्चोकका नदी आसपास क्षेत्रमा बस्नेलाई सचेत रह्न आग्रह

सिन्धुपाल्चोकमा पहिरोले दुई घर पुरियो, केही बेपत्ता

सिन्धुपाल्चोक, १ साउन । लगातार परेको बर्षाका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएको पहिरोले दुईवटा घर बगाएको छ । दुई घर पहिरोमा पुरिँदा घरभित्रै रहेका व्यक्तिहरु बेपत्ता भएको आशंका गरिएको

बाह्रबीसेको बाढीमा दर्जनौं बेपत्ता

सिन्धुपाल्चोक, २६ असार । बुधबार मध्यरातमा बाह्रबीसे नगरपालिका–५ स्थित याल्मो खोलामा बाढी आउँदा दर्जन बढी घर संरचना ध्वस्त भएका छन् भने घटनामा परी दर्जनौं मानिसहरु हताहत भएका छन् । बिहीबार

यी हुन् बाह्रबिसे बाढीमा वेपत्ता भएका २० जना

चौतरा, २५ असार । सिन्धुपाल्चोकमा बाढीबाट वेपत्ता हुनेको पहिचान भएको छ । गएराति देखिको भारी वर्षाले भोटेकोशी नदी उर्लंदा २० जना वेपत्ता भएका हुन् । दुईजनाको शव फेला परेको छ

सिन्धुपाल्चोकको जम्बु बजारका १४ घर बगाउँदा १९ वेपत्ता (तस्बिरसहित)

सिन्धुपाल्चोक, २५ असार । जिल्लाको जबमु बजारमा बाढी पहिलोले ठुलो क्षति पुगेको छ । गएरातिदेखिको अविरल वर्षाले बजारमा क्षति पुगेको हो । पुलसहित बजार चुर्लुम्म डुबेको छ । घटनामा अहिलेसम्म

सिन्धुपाल्चोकमा द्वन्द्वकालीन बम भेटियो

मेलम्ची, २९ जेठ : सिन्धुपाल्चोकको बलेफी गाउँपालिका माङ्खामा द्वन्द्वकालमा राखिएको बम भेटिएको छ । वडा नं ६ मा स्वास्थ्य चौकी बनाउनका लागि खन्दै गर्दा बुधबार बम भेटिएको वडाध्यक्ष चित्र लामाले

कोभिड १९ बाट मृत्यु भएकी सुत्केरी महिला धामीझाँक्रीका घर पुगेकी थिइन्

चित्र मिजार, सिन्धुपाल्चोक। कोरोना भाइरस (कोभिड १९) सँग मिल्दोजुल्दो लक्षण देखा परेर उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरी महिला उपचारको लागि धामी झाँक्रीका घर गएको तथ्य बाहिर आएको छ ।

सुत्केरी भएको भोलिपल्टै डिस्चार्ज भई घर गएकी थिइन् कोरोना आशंकित मृतक महिला

काठमाडौं, ३ जेठ । कोरोना भाइरसको संक्रमण आशंकित मृतक महिला सिन्धुपाल्चोक घर भएको खुलेको छ । उनी २४ वैशाखमा नर्मल रुपमा बच्चा जन्माएर भोलिपल्टै शिक्षण अस्पताल महाराजगञ्जबाट डिस्चार्ज भएकी थिइन्