काठमाडौं, भदौ १६ । चितवनको बस र ट्रक एकआपसमा ठोक्किदा दुईजना घाइते भएका छन्। घाइते हुनेमा ट्रक चालक र सहचालक रहेका छ्न्। उनीहरूको अवस्था सामान्य
काठमाडौं, साउन १४ । सिमलताल दुर्घटनामा बेपत्ता बस खोजी गर्ने क्रममा त्रिशूलीमा हराएको चुम्बक फेला परेको छ। बस खोज्ने क्रममा हराएको भारतीय उद्धार टोलीले ल्याएको १९ किलोको चुम्बक आइतबार आइतवार
काठमाडौं, साउन १३ । नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्य रोकिने भएको छ । दुई बस त्रिशूलीमा बेपत्ता भएको
काठमाडौं, साउन ११ । चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता दुई वटा बस तथा यात्रुको खोजी कार्यमा खासै प्रगति देखिएको छैन । घटना भएको दुई साता बितिसक्दा
चितवन, २ साउन । गत शुक्रबार पहिलोमा परी त्रिशूलीमा बेपत्ता भएका बस र यात्रुको खोजीमा उच्चस्तरीय प्रविधिको प्रयोग गर्न सिमलताल घटना अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदललाई सुझाव दिइएको छ ।
काठमाडौँ, २ साउन । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ