Logo

Tag: सिमा विवाद

नक्शा पारित गर्ने संविधान संशोधन अनुमोदनका लागि मधेश केन्द्रित नेताहरुको शर्तसहित अड्को

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ जेठ । देशको नयाँ नक्शा संसदमा दर्ता भइसकेपनि छलफलका लागि पेश गर्नुपर्नेमा हिजो स्थगित भयो । स्थगित प्रति विभिन्न शंका आशंका भएका छन्

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओलीको प्रशंसा गर्दै गगन थापाले भने : ‘उहाँले हिम्मत र साहस देखाउनुभयो, त्यसको आधार हामीहरु हौं’ (भिडिओसहित)

काठमाडौं, १५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा सार्वजनिक गर्न हिम्मत र साहस देखाएको र त्यसको पछाडिको तागद

काँग्रेस संस्थागत निर्णय साथ आउने स्पष्ट पार्दै देउवाले भने- नक्शा पारित गर्न संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक

काठमाडौं, १४ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भुभाग भएकोमा आफूहरु प्रष्ट भएको बताएका छन् । उनले नेपालको नयाँ नक्शा पारित गर्न संसदमा दर्ता

किन आज संसदमा छलफलका लागि पेश भएन नयाँ नक्शासम्बन्धी विधयेक

काठमाडौं, १४ जेठ । आज संसदमा छलफलका लागि पेश हुनुपर्ने नयाँ नक्शासम्बन्धी विधयेक स्थगित भएपछि संशय पैदा भएको छ । अपरान्ह २ बजे कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले विधयेक पेश गर्नुपर्ने थियो

देशको नक्शा संसदबाट पारित गर्न काँग्रेस संस्थागत निर्णय गरेर जान्छ- विश्वप्रकाश शर्मा, काँग्रेस प्रवक्ता

काठमाडौं, १४ जेठ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा प्रष्ट बोल्छन् । बौद्धिक नेताको परिचय बनाएका शर्माले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्ने स्थापित भएकाले त्यसमा हकहित बनाउनुपर्नेमा जोड

नेपालको पक्षमा उभिदै इमरान खानले भने- मोदी सरकार छिमेकका लागि खतरा

काठमाडौं, १४ जेठ । नेपाल-भारत सिमा विवादबारे पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मुख फोरेका छन् । उनले भारतको मोदी सरकार छिमेकका लागि खतरा बनेको आरोप लगाएका छन् । आज ट्वीटमार्फत् खानले

चलखेल बढेको भन्दै भोलि नै बैठक बोलाउन देउवालाई गगन थापाको आग्रह

काठमाडौं, १४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकका लागि ढिला नगर्न आग्रह गरेका छन् । नक्सा सम्वन्धी विषयमा अनेक चलखेलहरु भइरहेको

मोदीको कोर्टमा बल

शम्भु श्रेष्ठ: ‘म सिंहदरबारमा फोटो झुण्ड्याउन प्रधानमन्त्री बनेको हाइन’ पहिलोपटक प्रधानमन्त्री पदमा नियुक्ति भएपछि तत्कालीन नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्त गरेका शब्द हुन् । दोस्रोपटक प्रधानमन्त्री

सगरमाथाको उचाई नाप्न पुगेको चिनियाँ टोली चुचुरोमा, कति होला उचाई ? (भिडियोसहित)

रिपोर्टर्स नेपाल, १४ जेठ । सगरमाथाको उचाई नाप्न उक्लिएको चिनियाँ टोली सगरमाथाको चुचुरोमा पुगेको छ । आठ सदस्यीय टोली बुधबार विहान चिनियाँ समय अनुसार ११ बजे चुचुरोमा पुगेको हो ।

कालापानी लिम्पियाधुरा र लिपुलेकसहितको भु-भागमा हक स्थापित गर्न कसैले स्वार्थ र शर्त राख्नुपर्ने जरुरी पर्दैन- काँग्रेस प्रवक्ता शर्मा

काठमाडौं, १४ जेठ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको नक्सा ससदबाट पारित गर्ने विषयमा नेपाली काँग्रेसले कुनै शर्त नराख्ने स्पष्ट पारेका छन् । उनले देशको हितमा हुने सवालमा काँग्रेस

‘कालीको मुहान’ विवाद टुङ्गो नलगाई गरिएको महाकाली सन्धि पारित गर्न सुझाव दिने ओलीको संयोजकत्वको त्यो कमिटि

रिपोर्टर्स नेपाल, १४ जेठ । भारतसँगको महाकाली सन्धी संसदबाट पारित गर्ने विषयमा तत्कालिन नेकपा एमालेभित्र चर्को विवाद भयो । सन्धीको पक्ष विपक्ष भएपछि तत्कालिन एमाले नेता केपी शर्मा ओलीको संयोजकत्वमा

मोदीले बोलाए प्रधानमन्त्री ओली भारत जान तयार

काठमाडौं, १३ जेठ । सिमा विवादको कारण नेपाल-भारत सम्बन्धमा चिसोपना आएको छ । नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश गरेर भारतले नक्सा प्रकाशित गरेपछि नेपाल र भारतबीचको सम्बन्धमा चिसोपना