Logo

Tag: सि चिनफिङ

जापानका नवनियुक्त प्रधानमन्त्रीलाई विश्वका नेताहरुको बधाई

-रिपोर्टर्स नेपाल/संवाददाता

१९ असोज: जापानको प्रधानमन्त्रीमा फुमिओ किशिदा नियुक्त भएकामा विश्वका नेताहरुले उनलाई बधाई ज्ञापन गरेका छन् । उनी सोमबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। नवनियुक्त प्रधानमन्त्री किशिदालाई

विस्तृत पढ्नुहोस
चिनियाँ र रुसी राष्ट्रपतिले दुई देशको समारोह संयुक्त उद्घाटन गर्ने

४ जेठ : चीनका राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार हुन लागेको दुई देशको आणविक उर्जा सहायता आयोजनासम्बन्धी बैठकको संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् । सो

कोरोना महामारी नियन्त्रण गर्न संयुक्त प्रयासका लागि आग्रह

१७ मााघ : चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्वमा कोभिड १९ जस्तो महामारीको नियन्त्रणका लागि विश्वका सबै देशको संयुक्त प्रयास हुनुपर्ने बताएका छन् । उनले शुक्रबार विश्वका नेताहरुसँगको फोनवार्ताका क्रममा महामारी

चिनियाँ राष्ट्रपति सिद्धारा फ्रान्सेली राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना

४ पुस: चिनियाँ राष्ट्रपति सि चिनफिङले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको शीघ्र स्वास्थ्य लाभको कामना गरेको समाचारमा जनाइएको छ । फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई हालैमात्र कोरोना भाइरस पोजेटिभ देखिएको समाचारमा आएको थियो

चिनियाँ राष्ट्रपति सिको पाकिस्तान भ्रमण स्थगित

१९ भदौ : चीनका राष्ट्रपति सि चिनफिङको पाकिस्तान भ्रमण तत्कालका लागि स्थगित भएको छ । कोरोनाभाइरसको महामारीबाट सृजित कठिन परिस्थितिका कारण उनको भ्रमण हाललाई स्थगित भएको पाकिस्तानका लागि चिनियाँ राजदूत

चिनियाँ राष्ट्रपति चिनफिङद्धारा कोरोना भाइरस उपचार केन्द्रहरुको निरीक्षण

२७ माघ । चीनमा प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशङ्का गर्दै उपचार गराइरहेका स्थानहरुमा चिनियाँ राष्ट्रपति सि चिनफिङले निरीक्षण गरेका छन् । उनको बेइजिङमा स्वास्थ्य विभागले कोरोना भाइरसको सङ्क्रमणको उपचारमा लागि

चिनियाँ राष्ट्रपति म्यानमारको भ्रमणमा जाने

२५ पुस । चिनियाँ राष्ट्रपति सि चिनफिङले छिमेकी मुलुक म्यानमारको भ्रमण गर्ने छन् । म्यानमारका राष्ट्रपति उ विन मिन्टको निमन्त्रणामा उनले भ्रमण गर्न लागेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

अमेरिकी जलवायु परिवर्तनसम्बन्धी निर्णय पछि फ्रान्सका राष्ट्रपतिद्वारा दुःख व्यक्त

साङ्घाइ, १९ कात्तिक । अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट पछि हट्ने गरी मङ्गलबार संयुक्त राष्ट्रसंघसमक्ष औपचारिक रुपमा नै पत्राचार गरेपछि फ्रान्सले सो निर्णयप्रति दुःख व्यक्त गरेको छ । फ्रान्सेली राष्ट्रपति

हतारमा थिएनन् सी, पटक–पटक हात उठाउँदै बाई–बाई गरिरहे

काठमाडौं २७ असोज । नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी चीनका राष्ट्रपति सी चिनफिङ आइतबार दिउँसो स्वदेश फर्केका छन् । बिदाइ समारोहमा सी हतारमा थिएनन् । प्रस्थान गर्नुअघि आफूलाई बिदाइ

चिनियाँ राष्ट्रपतिको भ्रमणबारे प्रधानमन्त्री ओलीद्धारा पूर्व प्रधानमन्त्रीहरुसँग छलफल

काठमाडौं, २३ असोज । आगामी शनिबारबाट सुरु हुने चिनियाँ राष्ट्रपति शी चिनफिङको दुईदिने राजकीय भ्रमणका बारेमा सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री

चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता

चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रुसमा भेटवार्ता भएको छ । उहाँहरुबीच रुसी शहर सेन्ट पिटस्बर्गमा भेटवार्ता भएको समाचारमा जनाइएको छ । चिनियाँ राष्ट्रपति चिनफिङ हाल