काठमाडौं, ८ मंसिर । नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब
काठमाडौं, ६ मंसिर । नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्शा तयार गरेको छ । नक्शा एक सातापछि औपचारिक रुपमा सार्वजनिक गरिने भएको छ