काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका युवा नेता सुदिप शर्माले पार्टीका भातृ संगठनहरु तरुण दल र नेपाल विद्यार्थी संघमा पछिल्लो समय समानान्तर गतिविधि बढिरहेको भन्दै
-सुदिप शर्मा : लोकतान्त्रिक राज्य व्यवस्था एवं मूल्य पद्धतीको स्थापनाका लागि २००३ सालदेखि प्रारम्भ भएको नेपाली कांग्रेसको आन्दोलनको मूल वैचारिक आधार ग्रहण गर्दै २००७ सालको जनक्रान्तिद्धारा स्थापित लोकतान्त्रिक अधिकारको प्रयोगद्धारा