सुदिप सिंखडा कुलमान तिमी नबोल, कुलमान तिमी नहेर, कुलमान तिमी नसुन, तिमी तिम्रा आखाँमा वाहा वाहीको पट्टी बाधि बस, कानमा तिम्रा जय जयकारका धुन गुन्जाई