Logo

Tag: सुदूरपश्चिममा कोरोना

गाउँगाउँ पुगे संक्रमित, समुदायमा फैलिने त्रास

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार ८ । भारतका विभिन्न ठाउँबाट आएकालाई गाउँगाउँमा बनाइएका क्वारेन्टाइनमा राखियो। केही दिनपछि आरडिटीरिपोर्ट नेगेटिभ आएकालाई मात्र होइन, पोजेटिभ आएकालाई समेत संकलित नमुनाको पिसिआर

विस्तृत पढ्नुहोस
सुदूरपश्चिममा ४७ सय ५९ जनाको संकलित नमुना परीक्षण बाँकी

कैलाली, असार ६ । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट कोरोना परीक्षणका लागि संकलन गरीएको चार हजार सात सय बढिको थ्रोट स्वाबको नमुना परीक्षण हुन सकेको छैन् । प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रवार साँझ

मन्त्रीदेखि सांसदहरुको तलब १८ प्रतिशतले बढ्यो, जनताले उपचार नपाएको भन्दै विरोध सुरु

काठमाडौं, जेठ ३१ ।  कोरोनासंग देश लडिरहेको समयमा मुख्यमन्त्री, मन्त्री,राज्यमन्त्रीको तलब र सेवा सुविधा बृद्धि भन्दै विरोध सुरु भएको छ । सुदूरपश्चिम सरकारले मुख्यमन्त्री,मन्त्री,राज्यमन्त्री,साहायकमन्त्रीदेखि प्रदेशसभा सदस्य,प्रतिपक्षी दलका नेताहरुको सम्म तलब

सुदूरपश्चिममा झण्डै ६५ हजार नागरिक क्वारेन्टाइनमा

काठमाडौं, जेठ २६ । सुदूरपश्चिम प्रदेशका २७ सय २६ क्वारेन्टाइनमा रहेकाहरुको संख्या सोमबारसम्म ६४ हजार नाघेको छ । भारतबाट आएर प्रदेशका नौ वटै जिल्लामा रहेका क्वारेन्टाइनमा हाल ६४ हजार एक

संघीय सरकारले बेलैमा मापदण्ड नबनाउँदा सुदूरपश्चिमले सजाय भोग्दैः मुख्यमन्त्री भट्ट

काठमाडौं, जेठ २५। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय सरकारले देश बाहिर रहेका नेपालीहरुलाई ल्याउने र आवस्यक क्वारेन्टिनको मापदण्ड सुरुमै बनाउन नसकेकाले प्रदेशमा समस्या जटिल बन्दै गएको बताएका छन् ।

बैतडीको क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ

बैतडी, जेठ २२ । गत मंगलबार क्वारेन्टाइनमा मृत्यु भएकी बैतडीकी २२ बर्षिया कमला लुहारको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएर जिल्लाको पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा

मोटरसाईकलमै अस्पताल पुगे कोरोना संक्रमित स्वास्थ्यकर्मी

कैलाली, जेठ २१ । कोरोना पृष्टि भएपछि सुदूरपश्चिमका एक जना स्वास्थकर्मी मोटर साइकलमै अस्पताल पुगेका छन् । कञ्चनपुरको पुर्नवास नगरपालिकामा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण पुष्टिभएपछि उनी आफ्नै मोटर साईकलमा

सुदूरपश्चिममा थप तीन जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या २० पुग्यो

कैलाली, जेठ १५ । कैलालीको धनगढीको प्रयोगशालामा गरीएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार कैलालीका दुई जना र दार्चुलाका एकजना पुरुषमा कोरोना पुष्टि

भारतबाट फर्किएका १९ जनामा कोरोनाको लक्षण र ¥यापिड टेस्टमा पोजेटिभ देखिएपछि अस्पताल भर्ना

कैलाली, जेठ ९ । हालै भारतबाट फर्किएका सुदूरपश्चिमका १९ जना कोरोनाको आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन्। अस्पताल भर्ना भएकाहरुमा सीमा क्षेत्रमा गरि नेपाल आएका र ¥यापिड टेस्टमा पोजेटिभ

सुदूरपश्चिमः कोरोना आशंकामा अस्पताल भर्ना भएका १७५ जना डिस्चार्ज

कैलाली, जेठ ७ । सुदूरपश्चिमका बिभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका एक सय ५७ जना डिस्चार्ज भएका छन्। प्रदेशभरीका १५ वटा अस्पतालबाट अहिले सम्म एक सय ५७ जना बिरामीलाई डिस्चार्ज