धनगढी, भदौ ४ । सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ। साउन दोस्रो साताबाट कोरोना भाइरसको नयाँ लहर फैलिन सुरु भएकोमा पछिल्ला दिनहरूमा कोरोना संक्रमित
कैलाली, साउन १० । कोरोना भाइरसको रोकथाममा नागरिकहरुबाट भइरहेको लापरबाहीले यो रोगको सङ्क्रमण पछिल्ला दिनमा बढ्न थालेको छ । सङ्क्रमित व्यक्तिलाई निगरानीमा राख्न भइरहेको कमीकमजोरी र सङ्क्रमित स्वयंले पनि चासो
डोटी, जेठ ७ । सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएर घर फर्कीएका छन् । प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेभन्दा सङ्क्रमित हुने दर बढी देखिएको छ
धनगढी, बैशाख २५ । सुदूरपश्चिम प्रदेशमा एक हप्ताको अवधिमा ८५ जना कोरोना संक्रमितको ज्यान गएको छ। ज्यान गुमाउने मध्ये अधिकांशले अक्सिजन नपाएको चिकित्सकहरुले बताएका छन्। ८५ मध्ये गत शनिबार १०,
कैलाली, बैशाख २२ । नयाँ भेरियन्टसहितको कोरोना भाइरस भित्रिएसँगै सुदूरपश्चिममा संक्रमणको दर बढ्दो छ। त्यसमा पनि युवाहरुमा संक्रमण दर उच्च रहेको तथ्यांक सार्वजनिक भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको एक
कैलाली, बैशाख २० । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दोस्रो लहर एक सातायता तीव्र रुपमा फैलिएको छ। संक्रमणले अक्सिजनको सपोर्टमा राख्नुपर्ने बिरामीको संख्या र मृत्युदर पनि बढेको छ। गम्भीर प्रकृतिका संक्रमितलाई
काठमाडौं, बैशाख १९ । सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ।स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका ५ पुरुष र १ महिला, कैलालीका २ महिला
कैलाली, चैत ३१ । डोटीको जोरायल गाउँपालिका–३ का ३० वर्षीय पुरुष भारतको पञ्जाबबाट चैत १२ गते घर फर्के। कैलालीको गौरीफन्टा नाका हुँदै आएका उनको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखियो।
कैलाली, माघ १६ । सुदूरपश्चिममा कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएका ४ जनामा स्वास्थ्य समस्या देखिएको छ। बिहिबार कोरोना भाइरस विरुद्धको खोप अभियानको दोस्रो दिन झण्डै साढे १३ सय जनालाई खोप लगाइएमा
सुदूरपश्चिम, कार्तिक २७ । कतिपय प्रदेशको तुलनामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर कम रहेको सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा यो रोगबाट मृत्यु हुने दर बढ्न थालेको छ । सामाजिक विकास मन्त्रालयको
डडेल्धुरा, कार्तिक २४ । सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतको एक मात्र डडेल्धुरा अस्पतालमा कोरोना संक्रमतिका लागि आईसीयू र भेन्टिलेटरको अभाव भएको छ । सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरको व्यवस्था
मार्तडी, कार्तिक १६ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा शाहलाई संक्रमण पुष्टि भएको हो