Logo

Tag: सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सिमेन्ट उत्पादनमा निर्भर बन्दै

धनगढी, २६ वैशाख । स्वदेशमा उत्पादित सिमेन्टले बजार लिएपछि सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द भएको छ ।यस क्षेत्रमा विगतमा ठूलो परिमाणमा भारतमा उत्पादित

विस्तृत पढ्नुहोस
खुट्टा धोएर पानि खाने निहुमा सुदूरमा बाल विवाह

डोटी, ९ वैशाख । विवाहका लागि कानूनी उमेर १८ वर्ष भएता पनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बाल विवाह गर्ने प्रचलन अझै पनि कायमै रहेको छ ।महीनावारी हुनुभन्दा अगाडिनै छोरीलाई विवाह

हेलो सिएम‘मा गुनासो आउन छाड्यो

धनगढी, ६ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष जेठ महीनामा सञ्चालन गरेको ‘हेलो सिएम‘ हेलो मुख्यमन्त्री कार्यक्रममा पछिल्लो समय जनगुनासो आउन छाडेको छ । जनगुनासोको सुनुवाइ गर्दै जनतालाई सरकारसँग

सरकारको अभियानमा साथ दिन आग्रह

कैलाली, १३ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सञ्चारमाध्यमलाई सरकारको हरेक अभियानमा साथ दिन आग्रह गर्नुभएको छ । धनगढीमा आयोजित प्रेस क्लबको उद्घाटन समारोहमा आज उहाँले सरकारको ‘समृद्ध नेपाल,

कानून बनाउन प्रदेश सरकार छलफलमा मन्त्री बोहरा

परशुराम, ८ चैत । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले प्रदेश सरकाले अझै धेरै कानून निर्माण गर्न नसकेको बताउनुभएको छ । उहाँले थुप्रै कानून बनी केही प्रकाशन भएको, केही

समृद्ध देश बनाउन सञ्चारमाध्यम सकारात्मक भए पुग्छः मन्त्री शाह

मार्तडी, ७ चैत । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सञ्चारमाध्यम सकारात्मक नभए समाज र देश समृद्ध बनाउन सम्भव नहुने बताउनुभएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीमा उत्तरी भेगको

विकासका लागि सञ्चार हुनुपर्छः मुख्यमन्त्री भट्ट

कैलाली, ५ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाली जनता र राष्ट्रको चाहना अनुसारको विकास निर्माणमा प्रोत्साहन गर्ने कार्यमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । आज धनगढीमा आयोजित

सीमामा नागरिकको विवरण सङ्कलन शुरु

धनगढी, १५ फागुन । तपाईं कैलालीको त्रिनगर भन्सार सीमा नाका हुँदै नेपाल वा भारततर्फ आवागमन गर्दै हुनुहुन्छ भने अब आफ्नो नाम, ठेगाना, आवागमन गर्नुपर्ने कारणसहितको विवरण टिपाउनुपर्ने व्यवस्था गरिएको छ

प्रदेशसभासद्लाई विकासका नायक बन्न आग्रह

सिद्धराज भट्ट र एकीन्द्र तिमिल्सेना :धनगढी, ८ फागुन / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा सदस्य विकासका नायक, अभियानकमी र जनताको उच्चतम आकाङ्क्षाका प्रतिविम्ब बन्नुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशसभालाई आज

सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने

अछाम, ८ फागुन । सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान निर्माण एवं सुधार कार्यक्रमअन्तर्गत निर्माण तथा सुधार

सुदूरपश्चिमका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

बैतडी,५ फागुन । सङ्घीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा तथा

सुदूरपश्चिमका आठ विमानस्थल अझै सञ्चालमा आएनन्

अमरगढी,२५ माघ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका आठ विमानस्थल लामो समयदेखि सञ्चालन हुनसकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल सञ्चालनमा आउन नसकेको

Screenshot