टीकापुर, १८ साउन । सुदूरपश्चिम प्रदेशमा एक वर्षमा एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय
काठमाडौं,१७ साउन । सरकार गठन भएको ६ महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ । बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले २ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै सरकारले पूर्णता पाएको हो
काठमाडौं, २ असार । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नरेशबहादुर शाहीले प्रदेशका जनतामा आशा सञ्चार गर्ने गरी बजेट ल्याएको दाबी गरेका छन् । ‘प्रदेशको बजेट अर्थमन्त्रीले आफ्ना लागि
काठमाडौं,२४ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । आज अपराह्न ४ बजेपछि बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले
डोटी, १६ जेठ । असल अभ्यासको आदान–प्रदान गर्दै अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्र डोटीको पुन्नामा हालै सम्पन्न सो
काठमाडौं, ६ जेठ । सुदूरपश्चिम प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीले दुई वटा मन्त्री र एक राज्यमन्त्री पठाउने सहमति भएको छ । सुदूरपश्चिम
सुदूरपश्चिम, ५ जेठ । मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले आज पूर्णता पाउँदैछ । प्रदेश सरकार गठन भएको सय दिन पुगेको सन्दर्भमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आयोजित
काठमाडौं, जेठ ५ । नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुग्याएको छ । संसदीय दलका नेता खगराज भट्टले सरकार पठाइने मन्त्रीको नाम टुग्एिको जानकारी
काठमाडौं, वैशाख ४ । भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले धनगढी पुगेका छन् । उनी धनगढीमा जारी मानसखण्ड सम्मेलन समापन समारोहमा सहभागी हुन सडकमार्गबाट
कैलाली,चैत १ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले मुलुकले पहिलोपटक सङ्घीयताको अभ्यास गरेकाले सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँट तथा समन्वयमा केही समस्या र कमीकमजोरी देखिएको बताए । प्रदेश
कैलाली, फागुन २२ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। ५३ सदस्यीय प्रदेशसभाका ४१ सांसदले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएका हुन्। मुख्यमन्त्री शाहले प्रदेशसभा
काठमाडौं, फागुन २१ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम सरकारका पक्षमा मतदान गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको