Logo

Tag: सुदूरपश्चिम

मुख्यमन्त्रीले विश्वासको मत लिने बैठकमा कांग्रेस र एमाले सहभागी नहुने, पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१८ साउन । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिनका लागि डाकिएको बैठक नबस्ने भएको छ । सोडारीले विश्वासको मत लिनका लागि दिउँसो ४ बजेका

विस्तृत पढ्नुहोस
सीमा विवाद समाधान गर्न सुदूरपश्चिम र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीबीच छलफल

काठमाडौं, ७ पुस स् सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमामा रहेको कर्णाली नदीका कारण बढ्दै गएको सीमा विवाद हटाउन दुवै प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ । छलफलपछि सीमा विवाद, कर्णाली नदीको

नेपालको क्रिकेटमा सुदूरपश्चिमको योगदान महत्वपूर्ण : मन्त्री देउवा

काठमाडौं, २ भदौँ । सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले नेपालको क्रिकेटमा सुदुरपश्चिमको ठूलो योगदान रहेको बताएका छन्। कैलालीको धनगढीमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको दोस्रो साधारणसभाको उदघाटन समारोहमा

सुदूरपश्चिम : बजेटको पक्षमा मतदान गर्न माओवादी र एकीकृत समाजवादीको ह्वीप

काठमाडौं, ३० असार । माओवादी केन्द्र र एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। सत्तारूढ दलहरूका सांसद्‍हरूले बजेट पारित गर्न नदिने चेतावनी दिएसँगै

सुदूरपश्चिमको बजेट पारित हुन नदिने सत्तारूढ तीन दलको निर्णय

काठमाडौं, २५ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पारित हुन नदिने सत्तारूढ तीन दलले निर्णय गरेका छन्। सोमबार नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको कार्यालयमा बसेको

सुदूरपश्चिम सरकारका मन्त्रीको शवलाई श्रद्धाञ्जलीका लागि धनगढीमा राखिने

काठमाडौं, ६ असार । दुर्घटनामा परेर निधन भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई आज(बुधबार) श्रद्धाञ्जलीका लागि धनगढीमा राखिने भएको छ। जेठ ६ गते मात्र

सुदूरपश्चिम सरकारले ल्यायो २९ अर्ब २६ करोड ५९ लाखको बजेट

काठमाडौं, १ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१को लागि बजेट ल्याएको छ। शुक्रबार प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले चालुतर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगततर्फ

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्धारा बजेट नआउन्जेल योजना सम्बन्धि अनावश्यक भेटघाट नगर्न निर्देशन

काठमाडौं, १९ जेठ । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले बजेट नल्याउन्जेलसम्म अनावश्यक भेटघाट नगर्न निर्देशन दिएका छन्। बिहीबार बसेको नीति तथा योजना आयोगको बैठकमा मुख्यमन्त्री शाहले प्रदेश सरकार

सुदूरपश्चिमका मुख्यमन्त्री साह नेतृत्वको टोलीले दिउँसो ३ बजे प्रधानमन्त्री प्रचण्ड भेट्दै

काठमाडौं, ९ जेठ । सुदूरपश्चिम प्रदेशका मन्त्रिमण्डलको टोली आज(मङ्गलबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने भएका छन्। सोमबार साझ प्रदेशका मुख्यमन्त्री कमल बहादुर साहको नेतृत्वमा काठमाडौं आइपुगेको मन्त्रीहरूको टोलीले आज(मङ्गलबार) अपरान्ह

सुदूरपश्चिमका मन्त्रिमण्डलको टोलीले भेट्यो अर्थमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष

काठमाडौं, ९ जेठ । सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रिमण्डलका टोलीले मङ्गलबार संघीय सरकारका अर्थमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई भेटेको छ। प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर साह नेतृत्वको मन्त्रिमण्डले बिहान अर्थमन्त्री डा

सुदूरपश्चिमको मन्त्रिमण्डल काठमाडौंमा : आर्थिक प्याकेज नघटाउन आग्रह गर्ने 

काठमाडौं, ९ जेठ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डल काठमाडौं आइपुगेको छ। मन्त्रिमण्डलको टोली सोमबार साझ धनगढीबाट हवाईमार्गहुँदै काठमाडौं आइपुगेको हो। शनिबारमात्रै मन्त्रिपरिषद्‍ विस्तारगरि माओवादी केन्द्रलाईपनि समेटेका मुख्यमन्त्री कमलबहादुर साहले प्रदेश

सुदूरपश्चिम मन्त्रिपरिषद् : जेठ १३ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय

काठमाडौं, ७ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले जेठ १३ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ। प्रदेशको आज(आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले जेठ १३ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो।