काठमाडौं, ५ पुस । राप्रपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका सुनिल बहादुर थापा कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यको खुल्ला सदस्यमा निर्वाचित भएका छन् ।
काठमाडौं २३ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राप्रपा त्यागेर काँग्रेसमा प्रवेश गरेका सुनिल बहादुर थापालाई दिएको सहमहामन्त्रीको जिम्मेबारी अवैधानिक भएको दावी गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री मीन विश्वकर्माले सुनिल बहादुर थापा कांग्रेसमा प्रवेश गर्दा कांग्रेसका नेताहरूले विरोध गर्नुको कुनै अर्थ नहुने तर्क गरेका छन् । बुधबार
काठमाडौं, १४ साउन । हिजोमात्रै कांग्रेस प्रवेश गरेका पूर्वमन्त्री सुनिल बहादुर थापाले राप्रपाले दोधारे नीति अवलम्बन गरेकोले आफूले पार्टी परित्याग गरेको स्पष्ट पारेका छन् । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट
काठमाडौं, साउन १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) त्यागेर नेपाली काँग्रेसमा प्रवेशको तयारीमा रहेका पूर्व मन्त्री सुनिल बहादुर थापाको निवास मालिगाउमा बिहानैदैखि काँग्रेसका नेताहरु छलफलमा जुटेका छन् । राप्रपा परित्याग
काठमाडौं, १६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली नेता सुनिल बहादुर थापाले देश संकटको घडीमा रहेकाले सबै पक्ष आग्रह पूर्वाग्रहभन्दा माथि उठी एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन् । उनले
काठमाडौं, २५ चैत्र । यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली नेता सुनिल बहादुर थापा शोकको घडीमा छन् । पूर्व गभर्नर हिमालय शमशेर जबराकी पत्नी एवं उनकी सासु विजयालक्ष्मी राणाको आइतबार ८२
काठमाडौं, १८ चैत्र । पूर्वमन्त्री सुनिलबहादुर थापाले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका हरेक कदम सही रहेको स्पष्ट पारेका छन् । प्राईम टाईम्स
काठमाडौं, ७ माघ । राप्रपा (संयुक्त) का महामन्त्री तथा पूर्वमन्त्री सुनिल बहादुर थापासहितका एक दर्जन प्रभावशाली नेताहरुले नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी गरेका छन् । पार्टी प्रवेशका लागि नेता थापासँग