Logo

Tag: सुन्तला

वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार

-रिपोर्टर्स नेपाल/संवाददाता

वालिङ (स्याङ्जा), २३ मङ्सिर । यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि पाँच करोडसम्म सुन्तालको कारोबार गदै आएका छन् । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१

विस्तृत पढ्नुहोस
बगैँचाबाटै सुन्तला बिक्री भएपछि किसान उत्साहित

बागलुङ, मंसिर २३ । धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आएको एक हप्ता भयो । उनले नौ सुन्तला किसानका सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ पठाइरहेका छन् । अहिले

सुन्तला बिक्री गर्ने तयारीमा गुल्मीका किसान

तम्घास,७ मङ्सिर । गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधाराका विष्णुप्रसाद खनालको सुन्तला खेती पुख्र्यौली पेसा हो । उनको अहिले २९ रोपनी बारीमा सुन्तला बगैँचा छ । कूल एक हजार चार सय सुन्तलाका

म्यागङमा सुन्तला टिप्न सुरु

त्रिशूली (नुवाकोट), २५ कात्तिक । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको यहाँको म्यागङ गाउँपालिकाका किसानले सुन्तला टिप्न सुरु गरेका छन् । सुन्तलाको मौसम सुरु भएसँगै बोटबाट प्रतिकिलो एक सयभन्दा बढी

सुन्तला बेचेर म्याग्दीमा २१ करोड भित्रियो

म्याग्दी, २० वैशाख । म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष २१ करोडभन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो । म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली (तनहुँ), ७ वैशाख । तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु तीन करोड आम्दानी गरेका छन् । नगरपालिकाका चार वडाका कृषकले यस वर्ष सुन्तला बिक्री

सुन्तलाले पायो नेपालको राष्ट्रिय फलको मान्यता

काठमाडौं, ३० चैत । सुन्तलाले नेपालको राष्ट्रिय फलको मान्यता पाएको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले सुन्तलालाई नेपालको राष्ट्रिय फलको मान्यता दिने सिफारिस गरेको हो । ‘कृषि मन्त्रालयको प्रस्तावमा,

नवलपरासी पूर्वमा सुन्तला जातको फलफूल खेती क्षेत्र दोब्बरले वृद्धि

मध्यविन्दु (नवलपरासी), २ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सुन्तला जातको फलफूल खेतीको क्षेत्र दुई दोब्बरले विस्तार भएको छ । परम्परागत रुपमा हुँदै आएको सो जातको खेती प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

इलाममा सुन्तला उत्पादन घट्यो

फिक्कल (इलाम), ३० फागुन । इलाममा यसवर्ष सुन्तालन उत्पादन घटेको छ । गत वर्षको तुलनामा चार मेट्रिकटन अर्थात् शून्य दशमलव १५ प्रतिशतले सुन्तला उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ

एकै परिवारले बिक्री ग¥यो ३५ लाखको सुन्तला

गल्याङ (स्याङ्जा), ३० फागुन । स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँलास्थित एकै परिवारले ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेका छन् । सफल सुन्तला उत्पादक किसानको पहिचान बनाएका यहाँका ८२ वर्षीय किसान

काभ्रेको सुन्तलामा ‘सूक्ष्म खाद्यत्व’को अभाव, उपचार थालियो

काभ्रेपलाञ्चोक, २५ फागुन । पछिल्ला वर्षसम्म सुन्तलाको लागि प्रख्यात काभ्रेको सुन्तला बगैँचामा ‘सूक्ष्म खाद्यत्व’को अभाव देखिएको पाइएको छ । जिल्लास्थित सुन्तला पकेट क्षेत्रका बगैँचाको स्थलगत अनुगमनका क्रममा सूक्ष्म खाद्यात्वको अभाव

सुन्तला बेचेर कमलले कमाए ४० लाख

दमौली (तनहुँ), ४ फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर ४० लाख आम्दानी गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी