Logo

Tag: सुरुङमार्ग

बेनी–जोमसोम सडक खण्डको भिरकाटेमा सुरुङमार्ग बनाइने

-रिपोर्टर्स नेपाल/संवाददाता

गलेश्वर (म्याग्दी), ७ पुस । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत निर्माणाधीन बेनी–जोमसोम–कोरला सडकको पोखरेबगर भिरकाटेमा सुरुङमार्ग (टनेल) निर्माण गरिने भएको छ । गण्डकी प्रदेशको प्रमुख

विस्तृत पढ्नुहोस
हेलम्बु-याङ्री-लार्के सुरुङमार्ग बनाउन प्रस्ताव

सिन्धुपाल्चोक, भदौ २२ । हेलम्बु गाउँपालिका–१ अम्बथानबाट पाँचपोखरी गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको छ । मेलम्ची खानेपानी विकास समिति बोर्ड सदस्यसमेत रहनुभएका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुबाट–याङ्री र

मौलिकता गुमाउँदै सम्पदा सुरुङ

मकवानपुर, चैत १० । नेपालको पहिलो सुरुङमार्गको मौलिकता गुम्ने गरी मर्मत थालिएको छ। जीर्ण अवस्थामा रहेको यो सुरुङमार्गको बागमती प्रदेश सरकारले यति बेला मर्मत गरिरहेको छ। पुरातात्त्विक महत्वको सुरुङ मर्मत

पर्वत र कास्की जोड्ने सुरुङमार्ग अध्ययन गर्न स्वीकृति

काठमाडौं, जेठ ३० । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘दोबिल्ला–घाँटीछिना–पामे सुरुङमार्ग’ अध्ययनका लागि सडक विभागलाई स्वीकृति दिएको छ । प्रस्तावित सो सुरुङमार्गले पर्वत र कास्की जिल्लालाई जोड्ने जनाइएको छ ।

एकैपटक २१ सुरुङमार्गको अध्ययन

काठमाडौं, फागुन १९ । सरकारले एकैपटक देशभरका २१ सुरुङमार्गको अध्ययन अघि बढाएको छ । यसअघि ११ सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भनिए पनि चालू आर्थिक वर्ष २०७८/७९ (आव) मा त्यस्तो संख्या

नागढुङ्गामा निर्माणाधीन सुरुङमार्ग

काठमाडौँ, २४ मङ्सिर: नागढुङ्गामा निर्माणधीन सुरूङ मार्ग ।-तस्बिर : चन्द्रकला क्षेत्री-रासस

सुरुङमार्गको बजेट घटाइयो

काठमाडौं, मंसिर १५ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले २३ वटा सुरुङमार्गको अध्ययन र निर्माणको लागि भन्दै एक अर्ब ९९ करोड रूपैयाँ बजेट विनियोजन गरेका थिए। पछिल्ला अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमार्फत

सुरुङमार्ग निर्माणसँगै जनशक्ति पनि तयार गरिँदै

काठमाडौं, साउन ५। नेपालका विभिन्न ठाउँमा सुरुङमार्ग बनाउने प्रस्ताव गरिए पनि दक्ष जनशक्तिको अभाव छ । यही अभावलाई पूर्ति गर्न नागढुंगा–नौबीसे सुरुङमार्गको आयोजनाको तयारी गर्दादेखि नै नेपाली इन्जिनीयर तथा प्राविधिकहरूलाई

मनाङ जोड्ने सुरुङमार्ग सम्भाव्यता अध्ययन गरिने

कास्की, ८ असार: कास्कीको मादी गाउँपालिकाले गाउँपालिकाको मद्क्यु (सिक्लेसको माथिल्लो भाग) देखि मनाङ जिल्लाको पिसाङ जोड्ने सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन शुरु गर्ने भएको छ । ‘पर्यटन, कृषि, जलस्रोत, वन र

बजेटमा सुरुङमार्ग : सर्वसाधारणमा तरङ्ग

बलेवा, ३ असार: गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दा बागलुङमा तीन ठूला आयोजना सञ्चालन गर्ने भनेर आशा जगायो । मध्यपहाडी लोकमार्गमा सुरुङमार्ग, अर्नाकोट विमानस्थल र धौलागिरि अस्पताललाई

फेरि सुरुङमार्ग फ्लाइओभर र मेट्रो रेलको सपना

काठमाडौं, जेठ १६ । सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ को बजेटमार्फत संघीय राजधानी काठमाडौंमा सुरुङमार्ग, मेट्रो रेल, केबलकार, फ्लाइओभर लगायतका महत्वाकांक्षी परियोजना निर्माण गर्ने सपना बाँडेको छ। अघिल्ला अर्थमन्त्रीले जस्तै

सुरुङमार्ग र हाइब्रिज निर्माण सम्झौता

काठमाडौं, जेठ ३ । काठमाडौं–तराईरमधेस द्रुतमार्गको सुरुङमार्ग र हाइब्रिज (मोटरेबल पुल) निर्माणका लागि ठेक्का सम्झौता भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले द्रुतमार्गको ‘माइलस्टोन’को रूपमा लिइएको सुरुङमार्ग तथा हाइब्रिज (मोटरेबल पुल)